१९ साउन,काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाविरूद्ध भ्रामक प्रचार गर्नेलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ। राजनीतिक पूर्वाग्रह राखेर विभिन्न व्यक्ति र समूहले आरजुविरूद्ध प्रतिष्ठा, इज्जत, मानमर्यादामा प्रत्यक्ष आँच पुर्याउने गरी सामाजिक सञ्जालमा पोस्टहरू गरेको पाइएको तरूण दलले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ।… Continue reading आरजुविरूद्ध भ्रामक प्रचार गर्नेलाई तरूण दलको ३ दिने अल्टिमेटम