अर्बपति टेरी ताइवानको राष्ट्रपति चुनावमा लड्ने

११ भदौ, एजेन्सी । विश्वकै ठूलो प्रविधि उत्पादक एवं एप्पलको प्रमुख सप्लायर फक्सकनका संस्थापक अर्बपति टेरी गोउले ताइवानको राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । ताइवानको सम्बन्ध ठिक गर्ने र अर्थतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले स्वतन्त्र रूपमा उमेदवारी दिने घोषणा गरेका हुन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मैले २०२४ को… Continue reading अर्बपति टेरी ताइवानको राष्ट्रपति चुनावमा लड्ने