ताइवानमा सय पराकम्प

२३ चैत ,एजेन्सी । ताइवानमा गएको ७.३ म्याग्निच्युडको भूकम्पपछि कुल ९६ वटा पराकम्प गएको छ । पराकम्प ४ रेक्टर स्केलकारहेको बताइएको छ । ७.३ म्याग्निच्युडको भूकम्प बिहान ७ः५८ मा चीनको ताइवानको हुआलियननजिकैको समुन्द्री क्षेत्रमा गएको थियो । बुधवार नौ जनाको ज्यान गएको थियो भने एक हजारभन्दा बढी घाइते भएका छन् । बिहान १२ बजेसम्म जम्मा… Continue reading ताइवानमा सय पराकम्प