ताइवानमा सय पराकम्प

२३ चैत ,एजेन्सी ।

Advertisement

ताइवानमा गएको ७.३ म्याग्निच्युडको भूकम्पपछि कुल ९६ वटा पराकम्प गएको छ ।

पराकम्प ४ रेक्टर स्केलकारहेको बताइएको छ ।

Advertisement

७.३ म्याग्निच्युडको भूकम्प बिहान ७ः५८ मा चीनको ताइवानको हुआलियननजिकैको समुन्द्री क्षेत्रमा गएको थियो ।

बुधवार नौ जनाको ज्यान गएको थियो भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

Advertisement

बिहान १२ बजेसम्म जम्मा १०१ जना भूकम्पमा फसेका छन् भने ३४ जना बेपत्ता भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top