४ पौष , एजेन्सी । तालिबान आतंककारीहरुले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको क्यान्टोन्मेन्टमा हमला गरेको छ । काउन्टर टेररिज्म सेन्टर (सीटीडी) माथि हमला गरी ९ सैनिक बन्धक बनाएको ती आतंककारीहरुले दावी गरेका छन् ।तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का आतंककारीले आइतबार क्यान्टोन्मेन्टमा हमला गरेका हुन् । आतंककारीहरुले सीटीडीको एक भाग पूर्णरुपमा कब्जा गरेको बताइएको छ । तालिबानी आतंककारीहरुले… Continue reading पाकिस्तानमा बढ्यो तालिबानी आतंक