सरकारको शिकार बने प्रदेश प्रमुख,तीन प्रदेशमा कहाँ कसको भाग ?

१५ साउन,काठमाण्डौ। प्रदेश प्रमुखहरु फेरि राजनीति परिवर्तनको शिकार बनेका छन् । सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले वाग्मती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख नियुक्त गरेको हो । बैठकले वाग्मतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो । देवकोटा एमालेका तथा घर्ती र जोशी… Continue reading सरकारको शिकार बने प्रदेश प्रमुख,तीन प्रदेशमा कहाँ कसको भाग ?