२२ पौष, एजेन्सी । बार्सिलोनाले कोपा डेल रे अन्तर्गत बिहीबार भएको खेलमा सीएफ इन्टरसिटीमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाको जितमा रोनाल्ड अरौजो, औसमाने डेम्बेले, राफिन्हा र अन्स फातिले समान एक गोल गरेका थिए । पराजित इन्टरसिटीको तर्फबाट ओरिओल पुइगले ह्याट्रिक गरे । तेस्रो डिभिजन टोलीविरुद्धबीच बार्सिलोनाले जित निकाल्न अतिरिक्त समय कुर्नपरेको थियो… Continue reading तेस्रो डिभिजनको टिमसँग बार्सिलोनाको कठिन जित