नेपालको हारमा ह्याट्रिकः सीताको ५ विकेट खेर गयो

२० माघ, काठमाण्डौ । घरेलु मैदानमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा लगातार तेस्रो हार व्यहोरेपछि नेपालको उपाधि सम्भावना कमजोर बनेको छ । आइतबार भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो । नेपाल यसअघि नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्धको दुवै खेलमा पराजित भइसकेको छ । उपाधि सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब थियो । तर,… Continue reading नेपालको हारमा ह्याट्रिकः सीताको ५ विकेट खेर गयो