बुवाको दाहसंस्कार गरेर फर्किँदै गरेका छोरा बेपत्ता, ५ आफन्तको मृत्यु

१७ चैत , काठमाण्डौ । त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खस्दा ५ जनाको निधन भएको छ । चितवन–पृथ्वीराजमार्गको मुग्लिन नजिक आज बिहान काठमाडौंबाट गोरखा आउँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ५ जनाको निधन भएको छ भने एकजना बेपत्ता छन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान सवा सात बजे बा २ ज ४१९६ को ट्याक्सी पृथ्वीराजमार्गको मुग्लिनदेखि… Continue reading बुवाको दाहसंस्कार गरेर फर्किँदै गरेका छोरा बेपत्ता, ५ आफन्तको मृत्यु