युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट ध्वस्त

१८ चैत , एजेन्सी । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टीपीपी) रुसी मिसाइल आक्रमणबाट ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेगोले जनाएको छ । गएको मार्च २२ तारिखमा मिसाइल आक्रमण भएको र प्लान्टको सबै एकाइलाई नष्ट बनाएको कम्पनीले जानकारी दिएको हो । प्लान्टका सहायक उपकरण पनि क्षतिग्रस्त भएका छन् । कामदारले अहिले… Continue reading युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट ध्वस्त