११ कार्तिक ,काठमाण्डौ। आज थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक एक जहाज नेपालमा कारबाहीमा परेको छ । उडान अनुमति नलिइ थाइल्याण्डबाट काठमाडौं आएको थाइ एयर एसियाको जहाज कारबाहीमा परेको छ। अनुमति बिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ। आइतबार उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि यस्तो कारबाही… Continue reading थाइ एयरको बदमासी, अनुमति नै नलिई काठमाडौं आइपुग्यो