थुनामुक्त भएपछि सुनील शर्माले गरे ओली र प्रसाईँको प्रशंसा/फेरि मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
२७ साउन,काठमाण्डौ । नेपाली कांग्रेसका सांसद सुनील शर्माले राज्यसत्तामा टिकिरहन आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन् । ...