चुनावमा हारे पनि लाज नमान्ने थेत्तरा मन्त्रीहरु सरकारी खर्चमा विश्वकप हेर्न जाने

१२ मंसिर, काठमाण्डौ । एक वर्षअघिको मंसिर महिनामा सम्पन्न भएको नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि तत्कालीन रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नैतिकताका लागि भन्दै पदबाट राजीनामा दिए । रिजाल पछिल्ला उदाहरण हुन, उनीभन्दा अघि नेपालमा नैतिकताका आधारमा राजीनामा दिने अरु पनि धेरै छन् । मिनेन्द्र रिजालले पार्टीको महाधिवेशनमा हार्दासमेत नैतिकता देखाएका थिए । तर अहिले… Continue reading चुनावमा हारे पनि लाज नमान्ने थेत्तरा मन्त्रीहरु सरकारी खर्चमा विश्वकप हेर्न जाने