थ्री नेसन्सको उपाधिका लागि नेपाल र लाओस भिड्दै

१७ चैत, एजेन्सी । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनलमा आज नेपाल र लाओस प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । नेपाली टोली आज लाओसविरुद्ध अपराजित यात्रा कायम राख्दै उपाधि जित्न चाहन्छ । जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । घरेलु… Continue reading थ्री नेसन्सको उपाधिका लागि नेपाल र लाओस भिड्दै