५ कार्तिक , एजेन्सी । न्युजिल्यान्डले पहिलो पटक महिला टि ट्वान्टी विश्व कपको उपाधि जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेको हो । तेस्रो पटक फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बन्दा दक्षिण अफ्रिकाले भने लगातार दोस्रो संस्करणमा उपविजेतामा सिमित भयो ।… Continue reading न्युजिल्यान्ड महिला विश्वकपको नयाँ च्याम्पियन
Tag: #दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो ३५८ रनको विशाल लक्ष्य
१५ कात्तिक, एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले जारी खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ३ सय ५८ रनको विशाल लक्ष्य दिएको छ । पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ५७ रन बनायो । दक्षिण अफ्रिकाका क्विन्टन डी कक र रसी भान डेर डुसेनले शतक बनाए… Continue reading दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो ३५८ रनको विशाल लक्ष्य