१७ माघ,एजेन्सी । अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकासमै हेलिकप्टरसँग ठोकिएको छ । यो जानकारी संघीय उड्डयन प्रशासनले दिएको हो । बीबीसीका अनुसार यो विषयमा अनुसन्धान भइरहेको छ । दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमाथि भएको हो । रेगन एयरपोर्टले एक्समा लेखेको छ– हालका लागि सबै उडान रोकिएका… Continue reading वाशिङटनडिसीमा प्लेन र हेलिकोप्टर ठोक्कियो, ६० यात्रु के भए ?