२५ साउन , काठमाण्डौ । काठमाडौं भएर बहने टुकुचा खोलालाई छोपेर बनाइएको दरबारमार्ग–काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ परेको छ । दरबारमार्गमा रहेको महेन्द्र शालिक–काठमाडौं प्लाजा जोड्ने सडक भाँसिएको हो । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै रहेको छ । त्यो भ्वाङमा फसेर एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन् । स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि… Continue reading टुकुचामाथि दरबारमार्गमा भ्वाङ परेपछि‘।