क्रिमियामा ३८ युक्रेनी ड्रोन रुसले खसाल्यो

२१ फागुन , एजेन्सी । रुसले क्रिमियामा आक्रमण गरेका ३८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजले क्रिमियामा तेल डिपो नजिकै विस्फोट भएको देखिएको छ । विस्फोटका कारण रुस र क्रिमिया जोड्ने केर्च ब्रिज केही समयका लागि बन्द भएको थियो । यसबाहेक ड्रोन आक्रमणबाट कुनै क्षति नभएको रुसको भनाइ छ ।… Continue reading क्रिमियामा ३८ युक्रेनी ड्रोन रुसले खसाल्यो