१७ मंसिर,एजेन्सी । गएको नोभेम्बर २४ मा गाजामा सुरु भएक एक हप्ताको युद्धविराम सम्झौता अन्तर्गत हमासले इजरायलबाट बन्धक बनाएका ११० बालबालिका र महिलालाई रिहा गरेको छ । सम्झौता अनुशार नै इजरायलले पनि आफ्नो देशका जेल जिवन विताइरहेका हमासका २४० ब्यक्तिहरुलाई रिहा गरिदिएको छ । हमासबाट छुटेका बन्धकहरूको स्वास्थ्य ठीक छ र सबैलाई आवश्यक चिकित्सा परीक्षण… Continue reading हमासको बन्धनबाट छुटेकाहरुको दर्दनाक कथा