NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

हमासको बन्धनबाट छुटेकाहरुको दर्दनाक कथा

आइतवार मंसिर १७ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
हमासको बन्धनबाट छुटेकाहरुको दर्दनाक कथा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ मंसिर,एजेन्सी ।
गएको नोभेम्बर २४ मा गाजामा सुरु भएक एक हप्ताको युद्धविराम सम्झौता अन्तर्गत हमासले इजरायलबाट बन्धक बनाएका ११० बालबालिका र महिलालाई रिहा गरेको छ । सम्झौता अनुशार नै इजरायलले पनि आफ्नो देशका जेल जिवन विताइरहेका हमासका २४० ब्यक्तिहरुलाई रिहा गरिदिएको छ ।

हमासबाट छुटेका बन्धकहरूको स्वास्थ्य ठीक छ र सबैलाई आवश्यक चिकित्सा परीक्षण पछि घर पठाइएको छ । तर उनीहरूले हमासको बन्धनमा डरलाग्दो अनुभव गरेका छन्। यी मानिसहरूलाई यसबाट बाहिर आउन धेरै समय लाग्न सक्ने मनोचिकित्सकहरुले बताएका छन् ।

किनभने हमासको नियन्त्रणमा रहदा भोग्नु परेको दिनचर्याल उनीहरूको दिमागमा धेरै असर गरेको छ। गाजाको सुरुङमा थुनिएका बालबालिकालाई रोएको अवस्थामा उल्टै कुटपिट गरिएको उनीहरुले बताएका छन् । यति मात्र होइन, हमासले गरेको आक्रमणको भिडियो पनि उनीहरूलाई जबरजस्ती देखाइएको थियो ।

Advertisement

यस्तो अवस्थामा बालबालिका यस डरबाट बाहिर आउन निक्कै समय लाग्ने बताइएको छ । हमासले गाजामा १२ वर्षीय इतान याहलोमी र ९ वर्षीया एमिली ह्यान्डलाई ५० दिनसम्म बन्धक बनाएको थियो । इतानलाई बारम्बार यातना दिइयो र हमास आक्रमणको भिडियो हेर्न बाध्य पारियो। बारम्बार कुटपिट भयो, अहिले पनि यो सबै सम्झेर उनीहरु रुन थाल्छन् ।

९ वर्षीया एमिलीका बुबाले भनेका छन् ,कि घर फर्किएपछि पनि उनी निकै बिस्तारै कुरा गर्छिन् र संकेत गर्छिन् । ठूलो आवाज आउँदा उनलाई डर लाग्छ। बन्धनमा हमासका अतिवादीहरुले उनलाई आवाज ननिकाल्नका लागि डराउने गर्थे ।

त्यसैले उनी अहिले पनि आवाज बाहिर निकाल्न नै अप्ठ्यारो मान्ने गर्छिन । इजरायल साइको ट्राउमा सेन्टरका निर्देशक ड्यानी ब्रोमले भने केही बन्धकहरूलाई मात्र चिकित्सा उपचारको आवश्यकता पर्ने र अन्य समयसँगै निको हुने बताएका छन् ।

यद्यपि, उनीहरूलाई यसबाट बाहिर निस्कन परिवार र साथीहरूको समर्थन पनि चाहिने उनले बताएका छन् । अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमला गरेपछि हमासले करिब २४० जनालाई अपहरण गरी गाजामा बन्धक बनाएका थिए । त्यसपछि ती सबैलाई सुरुङमा राखिएको थियो ।

यो घटनापछि इजरायलले गाजा पट्टीमा बमबारी गर्न थाल्यो । ७ अक्टोबरबाट सुरु भएको इजरायली आक्रमण नोभेम्बर २३ सम्म जारी रह्यो। बीचमा ७ दिनको युद्धविराम पछि अहिले फेरि युद्ध सुरु भएको छ । हमासको बन्धनमा अझै १३० मानिसहरु रहेको अनुमान छ ।

यद्यपि हमासले यसअघि नै इजरायलले भने अनुशार सबै मानिसहरु आफूहरुसँग नरहेको बताएको छ । इजरेल घटनापछि वेपत्ता नेपालका विपिन जोशी पनि अझै हमासकै नियन्त्रणमा रहेको विश्वास छ। यसअघि अस्पताल लैजादै गरेको अवस्थामा विपिनको भनिएको भिडियो सार्वजनिक गरिएको थियो ।

Tags: #दर्दनाक कथा#हमासको बन्धनबाट छुटेकाहरु

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.