असोज पहिलो हप्तादेखि दशैंको अग्रिम टिकट

२६ भदौ , काठमाण्डौ। आजको ठीक एक महिना पछाडि यस वर्षको विजयादशमी टिका परेको छ । दशैं सुरु हुने घटस्थापना भने असोज १७ गते रहेको छ । विगतका वर्षमा दशैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो । दशैंमा घटस्थापनादेखि नै… Continue reading असोज पहिलो हप्तादेखि दशैंको अग्रिम टिकट

दशैंको टिकट २२ गतेदेखि बुकिङ खुला

२० असोज, काठमाण्डौ । दशैँका लागि अग्रिम टिकट असोज २२ गतेदेखि बुकिङ गर्न मिल्ने भएको छ । शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि बुकिङ खुला गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा व्यवसायीहरुसँग छलफल भएको थियो । सरकार र व्यवसायीबीच गाडी थप्ने र व्यवस्थित तरिकाले टिकट काट्ने सुविधाका लागि सहमति… Continue reading दशैंको टिकट २२ गतेदेखि बुकिङ खुला