दाइजोका लागि डाक्टरले रातदिन पत्नी कुटे 

२७ कात्तिक, काठमाण्डौ । केही दिनदेखि सामाजिक संजालमा नेहा चौधरीको यो पोष्ट भाइरल बनेको छ । नेहाले नै आफ्नो यो फेसबुक पोष्टलाई धेरैभन्दा धेरै शेयर गर्नका लागि अपिल गरेकी छिन् । यो पोष्ट भाइरल हुनका लागि, चर्चा कमाउनका लागि वा पैसा कमाउनका लागि नभई न्याय पाउँनका लागि नेहाले सामाजिक संजालको सहयोग लिएकी हुन् । जसमा… Continue reading  दाइजोका लागि डाक्टरले रातदिन पत्नी कुटे