बलिउड अभिनेत्री दीपिका र अभिनेता रणवीरलाई पुत्रीलाभ

२३ भदौ, एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहलाई पुत्रीलाभ भएको छ । दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बईमा छोरीलाई जन्म दिएको भारतीय मिडियाहरूले जनाएका छन् । प्रसूति व्यथाको कारण दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । गएको फेब्रअरीमा दीपिका र रणवीर सिंहले आफूहरु बाबुआमा बन्न लागेको… Continue reading बलिउड अभिनेत्री दीपिका र अभिनेता रणवीरलाई पुत्रीलाभ