५ पुष , काठमाण्डौ । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नियन्त्रणमा लिएको छ । झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा दीपेन्द्र फेरि पक्राउ परेका हुन् । सेयर कारोबारी अग्रवाललाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यसअघि पनि उनी साउनमा पक्राउ परेर छुटेका थिए । धितोपत्रसम्बन्धी ऐनअन्तर्गत… Continue reading सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ