सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

५ पुष , काठमाण्डौ । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नियन्त्रणमा लिएको छ । झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा दीपेन्द्र फेरि पक्राउ परेका हुन् । सेयर कारोबारी अग्रवाललाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यसअघि पनि उनी साउनमा पक्राउ परेर छुटेका थिए । धितोपत्रसम्बन्धी ऐनअन्तर्गत… Continue reading सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

अल टाइम हाईको बाटोमा नेप्से, तीन हजारमाथि उक्लियो

३१ साउन,  काठमाण्डौ । सेयर बजारमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक १.४५ प्रतिशत अर्थात ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । आज दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेर ५३५.५१ विन्दुमा पुगेको छ । यो… Continue reading अल टाइम हाईको बाटोमा नेप्से, तीन हजारमाथि उक्लियो

सेयर बजारले पार गर्यो अर्ध शतक, दुई वर्षयताकै उच्च

३० असार , काठमाण्डौ। यो साताको कारोबारको पहिलो दिन आज सेयर बजारले अर्ध सतक पार गरेको छ । सत्ता समिकरणको प्रभाव सेयर बजारमा देखिएको छ । सत्ता परिवर्तन भएसगै अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष बिष्णु पौडेल आउने चर्चाले बजार बढेको टिप्पणी पनि गरिएको छ । कारोबारको सुरुको केही मिनेटमा नै बढेर २२९० पुगेको बजारमा गिरावट देखिएको थियो… Continue reading सेयर बजारले पार गर्यो अर्ध शतक, दुई वर्षयताकै उच्च

तीन समूहको सूचक बढ्दा ,नेप्से दोहोरो अंकमा झर्यो

४ चैत, काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १०.६२ अंक घटेर नेप्से २०७० अंकमा कायम भएको हो । कुल ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो । ८४ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने १० को स्थिर रह्यो । विकास बैंक… Continue reading तीन समूहको सूचक बढ्दा ,नेप्से दोहोरो अंकमा झर्यो

अर्थ मन्त्रालयमा वर्षमानको प्रवेश संगै सेयर बजार निरन्तर उकालो लाग्दै

२९ फागुन , काठमाण्डौ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ विन्दुमा पुगेको छ ।आज सबै समूहको शेयर बढेकोमा बीमा समूह, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको… Continue reading अर्थ मन्त्रालयमा वर्षमानको प्रवेश संगै सेयर बजार निरन्तर उकालो लाग्दै

आज नेप्सेमा सामान्य अंकको गिरावट

९ माघ, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । लगातार पाँचौ दिन घटेर बन्द हुनेक्रममा आज नेप्से परिसूचकमा ०.४० अंकको गिरावट आएको हो । यो ०.०१ प्रतिशतको गिरावट हो ।कारोबार सुरु हुँदा बढ्न थालेपनि नेप्से परिसूचक अन्तिममा गिरावट आउँदा घटेर बन्द भयो । यसक्रममा आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७… Continue reading आज नेप्सेमा सामान्य अंकको गिरावट

बैंकको ब्याज घटेपछि नेप्सेमा अर्धसतक

२ माघ, काठमाण्डौ । सेयर बजारमा दुई वर्षयताकै उच्च कारोबार भएको छ । आज ८ अर्ब रुपैयाँ माथिको सेयर किनबेच भएको छ । बैंकको ब्याजदर घटेको प्रभावस्वरुप नेप्सेले अर्ध सतक हान्दा नेप्सेमा २०७८ माघ २० यताकै उच्च कारोबार भएको हो । त्यो दिन ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । मंगलबार नेप्से ५४.५४… Continue reading बैंकको ब्याज घटेपछि नेप्सेमा अर्धसतक

आज सेयर बजारमा सामान्य गिरावट

२६ पुष, काठमाण्डौ । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार सुरु हुँदा परिसूचक बढेपनि अन्तिम समयमा ‘करेक्सन’ हुँदै ०.६२ अंकको गिरावटसँगै बन्द भएको हो ।२०९१ अंकबाट सुरु भएको नेप्से परिसूचक बढेर २१०६ अंकसम्म पुगेको थियो । तर, अन्तिम समयमा ओरालो लाग्दै २०८९ अंकमा आइपुगेर रोकिएको हो… Continue reading आज सेयर बजारमा सामान्य गिरावट

नेप्सेमा आज झण्डै ३० अंकको गिरावट

१७ भदौ ,काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचकमा झण्डै ३० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिने नेप्से सूचक २९.८१ अंकले घट्दै १९६०.७८ अंकको विन्दुमा ओर्लिएको हो ।सेन्सेटिभ इन्डेक्स समेत आज ५.०९ अंकले घटेर ३७६.६२ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै… Continue reading नेप्सेमा आज झण्डै ३० अंकको गिरावट

आज नेप्सेमा सामान्य गिरावट

१३ भदौ ,काठमाडौं । बढेर कारोबार सुरु भए पनि आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । २.८२ अंकले नेप्से घटेको दिन आज परिसूचक १९८५ अंकसम्म पुगेको थियो । तर, अन्तिममा केही सुधारिँदै १९९० अंकमा पुगेर बन्द भएको हो । यस क्रममा आज नेप्सेमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८… Continue reading आज नेप्सेमा सामान्य गिरावट

नेप्सेमा आज ५ अंकको गिरावट

१२ भदौ , काठमाडौँ । पछिल्लो दिनमा सेयर बजारप्रति आम लगानीकर्ताहरुको नैरास्यता छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर बजारमा ५ अंकले नेप्से सूचक घट्दा कारोबारमा तीव्र गिरावट आएको हो । नेप्सेका अनुसार आज नेप्से सूचक ५.०५ अंकले घट्दै १९ सय ९३.४२ अंकको विन्दुमा झरेको छ ।यस दिन जम्मा ८६ करोड ५१ लाख… Continue reading नेप्सेमा आज ५ अंकको गिरावट

आज नेप्सेमा ३१ अंकको गिरावट

३० साउन, काठमाण्डौ । सेयर बजार परिसूचक नेप्से ३१.८० अंकले घट्दै २ हजार ४५.४४ अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन १४ अंकले बढेको बजारमा आज दोब्बर अंकले नै घट्न पुगेको हो ।उसो त आज कारोबार रकम समेत घटेर २ अर्ब १५ करोड ७३ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।… Continue reading आज नेप्सेमा ३१ अंकको गिरावट

आज नेप्सेमा दोहोरो अंकको गिरावट

२१ साउन ,काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक १.८३ प्रतिशतको गिरावटपछि २०५१ अंकमा आएर रोकिएको हो ।आज परिसूचक उच्च अंकले घट्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २… Continue reading आज नेप्सेमा दोहोरो अंकको गिरावट

५ दिनको गिरावटपछि आज नेप्सेमा वृद्धी

१५ साउन ,काठमाडौँ । लगातार ५ दिनको गिरावटपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा वृद्धि आएको छ । गत साताको आइतबार मौद्रिक नीति सार्वजनिक हुँदा नेप्से एकै दिन ६३ अंकले बढेको थियो । त्यसपछि, पहिलोपटक आज सोमबार नेप्से परिसूचक बढेको हो । आज नेप्से परिसूचक ५.८४ अंकले बढेको छ । यससँगै परिसूचक २१ सय ६ अंकमा पुगेर… Continue reading ५ दिनको गिरावटपछि आज नेप्सेमा वृद्धी

नेप्सेमा आज १२ अंकको गिरावट

२८ असार, काठमाण्डौ । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १२.६२ अंकको गिरावट आएको । यससँगै नेप्से परिसूचक २०८४.९३ अंकमा आएर रोकिएको छ । यो ०.६० प्रतिशतको गिरावट हो ।यसक्रममा आज ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, ५४ कम्पनीको सेयर… Continue reading नेप्सेमा आज १२ अंकको गिरावट

आज नेप्से ३९ अंकले घटेर २ हजार ४९ अंकको विन्दुमा ओर्लियो

२० असार ,काठमाण्डौ । बुधबार सेयर बजार परिसूचक नेप्से ३९.२६ अंकले घट्दै २ हजार ४९.४४ अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन १२ अंकले बढेको नेप्से सूचकमा आज ३९ अंक माथिको गिरावट आएको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.८९ अंकले घट्दै ३८२.७४ अंकको विन्दुमा ओर्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।… Continue reading आज नेप्से ३९ अंकले घटेर २ हजार ४९ अंकको विन्दुमा ओर्लियो

नेप्सेमा आज ६२ अंकको वृद्धी

१० असार,काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्सेमा तीव्र वृद्धि आएको छ । यस दिन नेप्से सूचक ६२.२१ अंकको वृद्धि आउँदै २१ सय १७.७३ अंकको विन्दुमा उक्लिएको हो ।आज कारोबारमा समेत तीव्रता आउँदै आज ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । आज… Continue reading नेप्सेमा आज ६२ अंकको वृद्धी

साताको सेयर बजार ९२ अंकले नेप्से घट्यो

१९ जेठ काठमाडौं । सरकारले यसै साता आगामी आर्थिक वर्ष २०८० र ८१ का लागि अनुमानित आय व्ययसहित कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्यायो । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार बजेट सार्वजनिक गरेसँगै निरन्तर ओरालो लाग्न थालेको बजार अन्ततः १८ सय ६६।३४ अंकको विन्दुमा आएर अड्किएको छ । जबकी अघिल्लो… Continue reading साताको सेयर बजार ९२ अंकले नेप्से घट्यो

नेप्सेमा आज ५३ अंकको गिरावट

१६ जेठ ,काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक भएको भोलिपल्ट नै सेयर बजारमा ठुलो गिरावट आएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५३.१६ अंकले घट्दै १८ सय ८८.६१ अंकको विन्दुमा झरेको हो।तर, यता कारोबार भने २ अर्ब ३४ करोड १७ लाख रुपैयाँमाथिको भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै… Continue reading नेप्सेमा आज ५३ अंकको गिरावट

नेप्सेमा ५ अंकको वृद्धी , १ अर्ब ६० करोडको कारोबार

७ जेठ, काठमाण्डौ ।  साताको पहिलो दिन अर्थात् आइतबार नेप्से सूचक ५ अंकमाथिले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५.८८ अंकले बढ्दै १८ सय ८३.२० अंकको विन्दुमा उक्लिएको हो ।उसो त अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ३२.३० अंकले बढेर १८ सय ७७.३२ अंकको विन्दुमा अडिएको थियो… Continue reading नेप्सेमा ५ अंकको वृद्धी , १ अर्ब ६० करोडको कारोबार

आज नेप्सेमा २.७१ अंकको वृद्धी

११ वैशाख, काठमाडौं । बिहीबार र आइतबार गरी ३४.५३ अंकले घटेको नेप्से सोमबार भने २.७१ अंकले बढेको छ। यस दिन नेप्से ०.१४ प्रतिशतले बढेर १८८८.३२ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँ बराबरको कारोबार भएकोमा… Continue reading आज नेप्सेमा २.७१ अंकको वृद्धी

आज नेप्सेमा १७ अङ्कको वृद्धि

१३ चैत, काठमाण्डौ । लामो समयको अन्तरालपछि सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.७० अङ्कले बढ्दै १९ सय ६ अङ्कको विन्दुमा उक्लिएको हो।अघिल्लो दिन यस्तो सूचक २६.८७ अङ्कले घट्दै १८ सय ८८.२७ अङ्कको विन्दुमा झरेको थियो । उसो त आज क वर्गको सेन्सेटिभ… Continue reading आज नेप्सेमा १७ अङ्कको वृद्धि

नेप्सेमा आज ३०.७७ अंकको गिरावट

२१ फागुन,काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा पुगेको छ।यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अङ्कले घटेर ३६८.७० मा पुगेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९… Continue reading नेप्सेमा आज ३०.७७ अंकको गिरावट

आज नेप्सेमा २६ अंकको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

१८ फागुन, काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा बिहीबार थप २६ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २६.४८ ले घट्दै १९ सय ६९.०१ अंकको विन्दुमा झरेको हो । यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज ४.८१ अंकले घट्दै ३७३.५६ अंकमा झरेको छ ।उसो कारोबार रकम समेत घटेर… Continue reading आज नेप्सेमा २६ अंकको गिरावट

नेप्सेमा आज ३ अंकको गिरावट

१६ फागुन,काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार ३ अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक ३.६१ अंकले घट्दै २ हजार १९.९३ अंकमा झरेकोकारोबार रकम समेत खुम्चिएर १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँमा झर्न पुगेको छ ।हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक ९ वटा उपसूचक आज ऋणात्मक भएका छन् । यद्यपि,… Continue reading नेप्सेमा आज ३ अंकको गिरावट

आज सेयर बजारमा लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट

११ फागुन , काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको बोनस वितरणको सीमा घटाएसँगै लघुवित्तको सेयरमूल्य घटेको छ। राष्ट्र बैंकले बुधबार लघुवित्त संस्थाहरूको सुशासन र ऋणमा देखिएको समस्या समाधान गर्न एकीकृत निर्देशिका संशोधन गर्‍यो। संशोधित व्यवस्थाअनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले… Continue reading आज सेयर बजारमा लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट

आज नेप्सेमा ७६ अंकको वृद्धि

२४ माघ,काठमाडौं । मंगलबार नेप्से  परिसूचक ७६.६४ अंकले बढेको छ।यस दिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।गत कारोबार दिन अर्थात् सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर ३ अर्ब… Continue reading आज नेप्सेमा ७६ अंकको वृद्धि

नेप्सेमा ०.२४ अंकको वृद्धि

२३ माघ,काठमाडौँ । प्रि–ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । यो सेसनमा नेप्से परिसुचक ०.२४ अंकले बढेर २०९६.३२ विन्दुमा आएको छ । यससँगै ७ कम्पनीको ४०७ कित्ता सेयर खरिद बिक्री हुँदा २ लाख ९३ हजार १६२ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी… Continue reading नेप्सेमा ०.२४ अंकको वृद्धि

आज नेप्सेमा १.५४ अंकको वृद्धि,

२२ माघ, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । १.५४ अंकले बढेको बजार २०९६.०८ बिन्दुमा रोकिएको छ । आइतबार ०.०७ प्रतिशतले बजार बढेको हो । २५८ धितोपत्रको ३९ हजार १८७ वटा कारोबारबाट ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार… Continue reading आज नेप्सेमा १.५४ अंकको वृद्धि,

आज नेप्सेमा १५ अंकको गिरावट

१७ माघ ,काठमाडौं । अघिल्लो दिन ४१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अंकमाथिले घट्न पुगेको छ ।नेपाल स्टक एक्सचेञ्ज अनुसार आज नेप्से सूचक १५।७४ अंकले घट्दै २१११।६३ विन्दुमा झरेको हो । दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब… Continue reading आज नेप्सेमा १५ अंकको गिरावट

नेप्सेमा आज १४.२२ अंकको वृद्धि

५ पौष, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक १४.२२ अंकले उकालो लागेर १८७३.११ विन्दुमा पुगेर रोकिएको छ । सोमबार भने सेयर बजारमा करिब चार अंकले वृद्धि भएको थियो । मंगलबार २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको र ९३ करोड… Continue reading नेप्सेमा आज १४.२२ अंकको वृद्धि

नेप्सेमा आज ३१.९७ अंकको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२५ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन नै नेप्से सूचकमा झन्डै ३२ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घट्दै १८८५.३१ अंकमा झरेको हो । यसदिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुनपुगेको छ । झण्डै ३२ अंकले घटेको बजारमा आज १… Continue reading नेप्सेमा आज ३१.९७ अंकको गिरावट

आज नेप्सेमा सामान्य वृद्धि

१३ मंसिर,काठमाडौं । मंगलबार सेयर बजार सूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । मौद्रिक नीतिको समीक्षा लगत्तै सोमबार १५ अंकले घटेको बजारमा मंगलबार मुस्किलले २.९९ अंकले वृद्धि हुँदै नेप्से सूचक १९५३.३५ अंकमा उक्लिएको हो । तर, यता कारोबार भने अर्ब तल झर्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बजारमा कुल ९५ करोड ७०… Continue reading आज नेप्सेमा सामान्य वृद्धि

आज सेयर बजारमा २.५७ अंकको गिरावट

२२ कात्तिक, काठमाडौं । आज मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्जको कारोबार सुरू हुँदा बढेपनि अन्तिम समयमा केही घट्दै बन्द भएको हो ।२.५७ अंकले घटेसँगै नेप्से परिसूचक १९ सय ५६ अंकमा आएर रोकिएको छ । यसक्रममा आज १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको २७ लाख ७३ हजार… Continue reading आज सेयर बजारमा २.५७ अंकको गिरावट

आज नेप्सेमा ४३ अंकको वृद्धि,

२० कात्तिक , काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आइतबार ४३ अंकमाथिको वृद्धि भएको छ । साताको पहिलेको कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचक ४३.२० अंकले बढ्दै १९६५.३६ अंकमा उक्लिएको हो । गत सातको अन्तिम दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक १९२२.१६ विन्दुमा अडिएको थियो । ४३ अंक माथिले नेप्से बढेको यस… Continue reading आज नेप्सेमा ४३ अंकको वृद्धि,

आज नेप्सेमा २७ अङ्कको गिरावट

२४ असोज , काठमाडौं । दसैँपछि आइतबार खुलेको सेयर बजारमा ४४ अङ्कमाथिको वृद्धि भएको थियो । तर, लगत्तै दोस्रो दिन २७ अङ्कमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.१६ अङ्कले घट्दै १८७१.२२ अंकमा झरेको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.३६ अङ्कले घट्दै ३६६.८४ अंकमा झर्न… Continue reading आज नेप्सेमा २७ अङ्कको गिरावट

आज सेयर बजारमा दोहोरो अंकको वृद्धि

असोज १३,काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १६।२९ अंकले बढ्दै १८५३।७६ अंकमा उक्लिएको हो । तर, सूचकमा वृद्धि भएपनि सेयर कारोबार भने ६३ करोडमा नै सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार यस दिन कुल १७ लाख ९१ हजार ४८० कित्ता सेयर बजारमा… Continue reading आज सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा १५ अंकको वृद्धि

११ असोज,काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १५ अंकको वृद्धि भएपनि कारोबारमा भने संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको बजारमा जम्मा ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको हो । यस दिन कुल २१ लाख ७ हजार ७४२ कित्ता सेयर कारोबार भएको… Continue reading सेयर बजारमा १५ अंकको वृद्धि

सेयर बजारमा ९.८३ अंकको गिरावट

६ असोज, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से परिसूचक ९.८३ अंकले घटेको छ । कारोबार सुरू भएको समयमा केही बढेर १८ सय ५५ अंकसम्म पुगेको नेप्से परिसूचक त्यसयता निरन्तर घटेर १८ सय ३८ अंकमा आएर रोकिएको हो । ०.५३ प्रतिशतले परिसूचक घटेको दिन कारोबार रकम पनि घटेको छ । आज २५ लाख ४२ हजार कित्ता… Continue reading सेयर बजारमा ९.८३ अंकको गिरावट

आज नेप्सेमा ३३.९७ अंकको गिरावट

२ असोज, काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा आइपुगेको छ । कारोबारमा आएका २२९ कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ८ कम्पनीको सेयर मात्रै बढेको छ । घटेको बजारमा पनि कारोबार रकम भने डेढ अर्ब हारहारी रह्यो । आइतबार ६२ लाख ९६ हजार ४४५ कित्ता… Continue reading आज नेप्सेमा ३३.९७ अंकको गिरावट

२१.३० अंकले बढ्यो नेप्से

२८ भदौ, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । पछिल्लो साता निरन्तर घटेको बजार मंगलबार भने २१।३० अंकले बढेको हो । बजार १९३४।०४ बिन्दुमा पुगेर रोकिएको छ ।मंगलबार ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको कारोबार भएको छ ।… Continue reading २१.३० अंकले बढ्यो नेप्से

सोमबार नेप्सेमा १३.५९ अंकको गिरावट

२७ भदौ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेमा गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३।५९ अंक ९०।७१ प्रतिशत० ले गिरावट भएर १९१२।६९ अंकमा बन्द भएको छ । आइतबार दोहोरो अंकले नै गिरावट भएको नेप्से सोमबार पनि घटेको हो । नेप्सेसँगै सामूहिक लगानी कोष बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।… Continue reading सोमबार नेप्सेमा १३.५९ अंकको गिरावट

११.४७ अंक ले घट्यो नेप्से

२६ भदौ, काठमाडौं । सेयर बजारमा परिसूचक नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ११।४७ अंक ९०।५९ प्रतिशत० ले गिरावट भएर १९२६।२८ अंकमा बन्द भएको छ । बजार परिसूचक नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा अन्य उपसूचक भने ०।२९ प्रतिशतले वृद्धि भएको छ । नेप्सेसँगै कारोबार… Continue reading ११.४७ अंक ले घट्यो नेप्से

आज नेप्सेमा २.२३ अंकको गिरावट

२३ भदौ, काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । बिहीबार नेप्से २.२३ अंक (०.११ प्रतिशत) ले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ । आइतबार एकल अंकको वृद्धिपछि सोमबारबाट घटेको नेप्से लगातार चौथो कारोबार दिन बिहीबार पनि गिरावट भएको हो । नेप्सेमा गिरावट भएपनि विकास बैंक,… Continue reading आज नेप्सेमा २.२३ अंकको गिरावट

नेप्से १. ६७ अंकको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

१७ भदौ, काठमाडौं । सातको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १।६७ अंक ९०।०८ प्रतिशतले गिरावट भएर १९७०।६२ अंकमा बन्द भएको छ । शुक्रबार हाइड्रोपावर, लघुवित्त र अन्य उपसूचकमा समान्य वृद्धि भएको छ । त्यसबाहेकका सबै उपसूचक घटेको छ । आइतबारदेखि बिहीबारसम्म दैनिक ४ घण्टा कारोबार… Continue reading नेप्से १. ६७ अंकको गिरावट

नेप्सेमा १.०८ अंकको गिरावट

१६ भदौ, काठमाडौं । बिहीबार सेयर बजारमा १।०८ अंकको गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ ।बिहीबार कुल २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ३८… Continue reading नेप्सेमा १.०८ अंकको गिरावट

नेप्सेमा सामान्य सुधार

१४ भदौ, काठमाडौं । लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको हो ।लगातार तीन कारोबार दिनसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३।७६ वृद्धि भएको थियो । मंगलबार पनि नेप्से २।१९ अंक ९०।११ प्रतिशत० ले… Continue reading नेप्सेमा सामान्य सुधार

आज नेप्सेमा दोहोरो अंकको गिरावट

९ भदौ, काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहिबार सेयर बजामा दहोरो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १८।३० अंक ९०।८९ प्रतिशत० ले गिरावट भएर २०३९।५४ अंकमा बन्द भएको छ ।नेप्सेमा गिरावटसँगै सबै उपसूचक पनि घटेको छ । अन्य उपसूचक २।२ प्रतिशत र वित्त कम्पनी उपसूचक २।०७ प्रतिशतले गिरावट भएको छ ।… Continue reading आज नेप्सेमा दोहोरो अंकको गिरावट

आज नेप्सेमा सामान्य सुधार

७ भदौ, काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १।८५ अंक ९०।०९ प्रतिशत० ले वृद्धि भएर २०५४।९८ अंकमा बन्द भएको छ । नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने झनै ओरालो लागेको छ । आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १… Continue reading आज नेप्सेमा सामान्य सुधार

आज नेप्सेमा एकल अंकको गिरावट

५ भदौ, काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आइतबार सुरुवाती समयमा वृद्धि भएपनि अन्तिम एक घण्टामा भने घटेर नेप्से रातो भएर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्से ७।७२ अंक ९०।३७ प्रतिशत० ले गिरावट हुँदा २०६०।५५ अंकमा बन्द भएको हो । बैंकिङ उपसूचकमा सामान्य… Continue reading आज नेप्सेमा एकल अंकको गिरावट

नेप्सेमा २८ अंकको वृद्धी

२ भदौ, काठमाडौं । साताको पाँचो कारोबार दिन बिहीबार सेयर बजारमा सुधार भएको छ । सेयर बजार परिसूचक नेप्से २७।७२ अंक ९१।३६ प्रतिशतले वृद्धि भएर २०६८।४२ अंकमा बन्द भएको छ । सोमबार ५५।८८ अंकले वृद्धि भएर मंगलबार २४।८३ अंक र बुधबार ०।३६ अंकको सामान्य गिरावट भएको नेप्सेमा बिहीबार पुन वृद्धि भएको हो । बिहीबार सुरुवातबाटै… Continue reading नेप्सेमा २८ अंकको वृद्धी

आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट

३१ साउन,काठमाण्डौ । लामो समयपछि हिजो सोमवार बढेको शेयर बजार आज मङ्गलवार फेरि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ४१ दशमलव शून्य ६ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो… Continue reading आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट

सेयर बजारमा २८ अंकको गिराबट

२९ साउन,काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७।९२ अंकले घट्दै २ हजार १०।०१ अंकमा झरेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४।७६ अंकले घट्दै ३८६।९० अंकमा झरेको छ । झण्डै २८ अंकले घटेको बजारमा आज कारोबार रकम… Continue reading सेयर बजारमा २८ अंकको गिराबट

सेयर बजारको ओरालो यात्रा आज पनी कायम

२६ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । पछिल्लो चार दिन ९सोमबारदेखि बिहीबारसम्म०मा बजार ८५।९९ अंकले घटेको छ । साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से १९।०६ अंक ९०।९३ प्रतिशत० ले गिरावट हुँदा २०३७।८३ अंकमा बन्द भएको छ । आइतबार सेयर बजार २१२३।८२ बिन्दुमा रहेको थियो । नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट… Continue reading सेयर बजारको ओरालो यात्रा आज पनी कायम

आज नेप्सेमा दोहोरो अंकको वृद्धी

२२ साउन, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार बजार परिसूचक नेप्से १०।२७ अंक ९०।४९ प्रतिशत० ले बढेर २१२३।८२ अंकमा बन्द भएको छ ।जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि हुँदा आइतबार होटल तथा पर्यटन उपसूचक २।१६ प्रतिशतले वृद्धि भएको छ । बजार परिसूचक बढे पनि अघिल्ला कारोबार… Continue reading आज नेप्सेमा दोहोरो अंकको वृद्धी

आज नेप्सेमा ३५ अंकको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२० साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से ३४।८५ अंक ९१।६२ प्रतिशत ले गिरावट भएर २११३।३० अंकमा बन्द भएको छ ।नेप्सेसँगै सामूहिक लगानी कोषबाहेक सबै उपसूचक घटेको छ । नेप्से घटेपनि दुई घण्टामात्रै कारोबार भएको बजारमा साढे २ अर्ब भन्दा बढीको सेयर किनबेच भएको… Continue reading आज नेप्सेमा ३५ अंकको गिरावट

आज नेप्सेमा दिनभर तीब्र उतारचढाब

१६ साउन, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १।१५ अंक ९०।०५० प्रतिशतले वृद्धि भएर २१९६।२५ अंकमा बन्द भएको छ । दिनभर तीब्र उतारचढाव देखिएको बजारमा अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङसहित, हाइड्रोपावर, लगानी उत्पादनमुलक र व्यापार उपसूचक भने बढेको छ ।… Continue reading आज नेप्सेमा दिनभर तीब्र उतारचढाब

शुक्रबार नेप्सेमा १२.९२ अंकको वृद्धी

१३ साउन,काठमाण्डौ । शुक्रबार नेप्से परिसूचक १२।९२ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०।६१ प्रतिशतले बढेर २१४०।३९ बिन्दुमा पुगेर बन्द भएको छ।शुक्रबार दुई घण्टाको कारोबारमा आएका २१६ वटा धितोपत्र तथा ऋणपत्रको दुई अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। शुक्रबार रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्र उत्थान लघुवित्तको… Continue reading शुक्रबार नेप्सेमा १२.९२ अंकको वृद्धी

आज १५ अंकले बढ्यो नेप्से

१२ साउन, काठमाण्डौ । आज विहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५।४९ अंकले बढेको छ । कारोबार समयदेखि बढ्न थाले पनि अन्तिम समयमा घट्ने प्रयास गरेको नेप्से बन्द हुँदासम्म दोहोरो अंकले बढेको हो । यसक्रममा आज ४ अर्ब ९७ रुपैयाँ बराबरको कारोबार भएर १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।आज… Continue reading आज १५ अंकले बढ्यो नेप्से

आज सेयर बजारमा दोहोरो अंकको बृद्धी

११ साउन, काठमाडौं । मंगलबार उच्च अंकले घटेको सेयर बजार नेप्सेमा बुधबार दोहोरो अंकको ‘कमब्याक’ भएको छ । बुधबार २३।८३ अंकले बढेको बजार २१११।९९ बिन्दुमा पुगेर रोकियो ।व्यापारबाहेक सबै उपसमूहको मूल्य बढेको छ । यसमा पनि सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाए । बुधबार कुल २२७ कम्पनीको ५० हजार २९७ वटा कारोबारबाट ७५ लाख ८… Continue reading आज सेयर बजारमा दोहोरो अंकको बृद्धी

सेयर बजारमा निरन्तर वृद्धि, आजै साढे ५४ अङ्कले बढ्यो नेप्से

९ साउन, काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको दुई दिनमा सेयर बजारमा निरन्तर वृद्धि भएको छ । आइतबार र सोमबार गरी दुई दिनमा सेयर बजार ११५।५ अंकले वृद्धि भएको छ । आइतबार ६१।०५ अंकले बढेको बजारमा सोमबार समेत आकर्षण देखियो । सोमबार ५४।४५ अंकले बढेको बजार २१३२।९६ बिन्दुमा पुगेर रोकिएको छ । कारोबार रकम समेत… Continue reading सेयर बजारमा निरन्तर वृद्धि, आजै साढे ५४ अङ्कले बढ्यो नेप्से