२० असोज , काठमाण्डौ । आइतबार शेयर बजारमा पुनः रौनक फर्किएको छ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.०९ अंकले बढेको छ । आज नेप्से २.१५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा पुगेको छ । आज शेयर बजारमा बेच्नेले मात्र दशैं अगाडि पैसा पाउने दिन भएकाले पनि आज शेयर बजार पनि बढेको छ… Continue reading शेयर बजारमा उछाल, ५६ अंकले बढ्यो नेप्से
Tag: #बढ्यो नेप्से
आज प्रि–ओपन सेसनमा बढ्यो नेप्से
२१ असार ,काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ । यससँगै सूचक २०५०.२८ विन्दुमा आएको छ । ३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ९९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ४… Continue reading आज प्रि–ओपन सेसनमा बढ्यो नेप्से
यस साता सेयर बजारमा ७३ अंकले बढ्यो नेप्से
२६ जेठ, काठमाण्डौ । अघिल्लो साता झन्डै ९३ अङ्कले बढ्दै १८ सय ६६ अङ्कको विन्दुमा उक्लिएको नेप्से सूचकमा यो साता थप ७३ अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यो साता नेप्से सूचक ७३.२७ अङ्कले बढ्दै १९३९.६१ अङ्कको विन्दुमा उक्लिएको हो । अघिल्ला साताको अन्तिम कारोबार दिन बिहीबार अर्थात् जेठ १८ गते नेप्से… Continue reading यस साता सेयर बजारमा ७३ अंकले बढ्यो नेप्से
२१.३० अंकले बढ्यो नेप्से
२८ भदौ, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । पछिल्लो साता निरन्तर घटेको बजार मंगलबार भने २१।३० अंकले बढेको हो । बजार १९३४।०४ बिन्दुमा पुगेर रोकिएको छ ।मंगलबार ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको कारोबार भएको छ ।… Continue reading २१.३० अंकले बढ्यो नेप्से