८ पुष,काठमाण्डौ । यो साता सेयर बजार परिसूचक नेप्सेले खराब सुरुवात गरेको छ । अघिल्लो हप्ता लगातार बढेर ११४ अंकमाथिले वृद्धि भएको नेप्से सूचकमा यो साताको पहिलो कारोबार दिन नै २१ अंकको गिरावट आएको हो ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २१.०३ अंकले घट्दै २०८८.०७ अंकमा झर्न पुगेको छ । यसैगरी क वर्गको सेन्सेटिभ… Continue reading आज नेप्सेमा खराब सुरुवात
Tag: #नेप्से कारोबार
आज पनी नेप्सेमा सामान्य ह्रास
११ साउन , काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७१ विन्दुले घटेको छ । यससँगै सूचक २१५५.४८ अंकमा अडिएको छ । ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।१८ कम्पनीको १३ सय ७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ पटक कारोबार भएको हो । ९ कम्पनीको भाउ… Continue reading आज पनी नेप्सेमा सामान्य ह्रास
आज तेस्रो दिन पनि नेप्सेमा पहिरो
१० साउन ,काठमाण्डौ । मौद्रिक नीतिपछि लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से तेस्रो दिन पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ८.११ अंकले घट्दै २१ सय ५६.२० अंकको विन्दुमा ओर्लिएको छ । आजसम्म गरी तीन दिनमा ७० अंकमाथिले नेप्से सूचक घटेको हो ।नेप्से सूचकमा गिरावट आउँदै गर्दा यता कारोबार… Continue reading आज तेस्रो दिन पनि नेप्सेमा पहिरो
आज प्रि–ओपन सेसनमा बढ्यो नेप्से
२१ असार ,काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ । यससँगै सूचक २०५०.२८ विन्दुमा आएको छ । ३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ९९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ४… Continue reading आज प्रि–ओपन सेसनमा बढ्यो नेप्से
नेप्सेमा ५ अंकको वृद्धी , १ अर्ब ६० करोडको कारोबार
७ जेठ, काठमाण्डौ । साताको पहिलो दिन अर्थात् आइतबार नेप्से सूचक ५ अंकमाथिले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५.८८ अंकले बढ्दै १८ सय ८३.२० अंकको विन्दुमा उक्लिएको हो ।उसो त अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ३२.३० अंकले बढेर १८ सय ७७.३२ अंकको विन्दुमा अडिएको थियो… Continue reading नेप्सेमा ५ अंकको वृद्धी , १ अर्ब ६० करोडको कारोबार
आज नेप्सेमा ३२.३० अंकको वृद्धी
४ जेठ, काठमाडौं । नेप्से सूचक बढेर १८ सय ७७ अंकको विन्दुमा उक्लिएको छ । आज नेप्से सूचक ३२.३० अंकले बढेर १८ सय ७७.३२ अंकको विन्दुमा उक्लिएको हो ।आज कारोबार रकम समेत बढेर १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक हुँदै गर्दा… Continue reading आज नेप्सेमा ३२.३० अंकको वृद्धी
नेप्सेमा आज पनी गिरावट
२७ बैशाख ,काठमाडौं । मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार घटेको छ। नेप्सेको वृद्धि दोस्रो दिन पनि टिक्न नसकेको हो। मंगलबार १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा पुगेको नेप्से बुधबार २.४३ अंकले ओरालो लागेको हो। कर्जाको ब्याजदर घट्ने खबरसँगै बढेको नेप्सेले वृद्धि कायम गर्न सकेन। हालको नजिकको न्युन विन्दु १८३३मा टेवा पाएर बढेको नेप्से दास्रो… Continue reading नेप्सेमा आज पनी गिरावट
आज नेप्सेमा २.७१ अंकको वृद्धी
११ वैशाख, काठमाडौं । बिहीबार र आइतबार गरी ३४.५३ अंकले घटेको नेप्से सोमबार भने २.७१ अंकले बढेको छ। यस दिन नेप्से ०.१४ प्रतिशतले बढेर १८८८.३२ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँ बराबरको कारोबार भएकोमा… Continue reading आज नेप्सेमा २.७१ अंकको वृद्धी
आज नेप्सेमा ५ अंकको गिरावट
२ चैत , काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा ५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक ५.३२ अंकले घट्दै १९ सय ३३.३१ अंकको विन्दुमा अडिएको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.५१ अंकले घट्दै ३६४.७८ अंकमा झरेको नेप्सेले जनाएको छ । ५ अंकमाथिले… Continue reading आज नेप्सेमा ५ अंकको गिरावट
आज नेप्सेमा १६.४० अंकको गिरावट
२ फागुन,काठमाडौं । मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेको छ।यस दिन नेप्से ०.७७ प्रतिशतले घटेर २१०५.४६ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर आज १ अर्ब… Continue reading आज नेप्सेमा १६.४० अंकको गिरावट
आज नेप्सेमा साढे १२ अङ्कको वृद्धी
२६ माघ,काठमाण्डौ । हिजो बुधवार सात अङ्कले घटेको शेयर बजार आज बिहीवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ ।म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको… Continue reading आज नेप्सेमा साढे १२ अङ्कको वृद्धी
आज नेप्सेमा १४ अंकको गिरावट
१५ माघ ,काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । १४ अंकले घटेसँगै परिसूचक २१ सय ६८ अंकमा आएर रोकिएको छ ।परिसूचक घटेपनि आज ४८ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य स्थिर कायम छ । बजार घटेपनि… Continue reading आज नेप्सेमा १४ अंकको गिरावट
आज नेप्से १.५७ अंकले उकालो लागी १९६४.७९ विन्दुमा आयो
१९ मंसिर , काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ । प्रि–ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । २ हजार ६४५ सेयर कित्ता किनबेच हुँदा… Continue reading आज नेप्से १.५७ अंकले उकालो लागी १९६४.७९ विन्दुमा आयो
आज नेप्सेमा ४४ अंकको वृद्धि
२३ असोज,काठमाडौं । दसैंको विदापछि कारोबार सुरू भएको नेपाल स्टक एक्सचेञ्ज नेप्से मा ४४.६२ अंकको वृद्धि आएको छ । कारोबार सुरू भएको समयदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा उक्त अंकले बढेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १८९८.३८ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज नेप्सेमा ८३ करोड रुपैयाँ बराबरको २५ लाख ३३ हजार… Continue reading आज नेप्सेमा ४४ अंकको वृद्धि
आज नेप्सेमा दोहोरो अंकको गिरावट
९ भदौ, काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहिबार सेयर बजामा दहोरो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १८।३० अंक ९०।८९ प्रतिशत० ले गिरावट भएर २०३९।५४ अंकमा बन्द भएको छ ।नेप्सेमा गिरावटसँगै सबै उपसूचक पनि घटेको छ । अन्य उपसूचक २।२ प्रतिशत र वित्त कम्पनी उपसूचक २।०७ प्रतिशतले गिरावट भएको छ ।… Continue reading आज नेप्सेमा दोहोरो अंकको गिरावट
आज नेप्सेमा करिब ८ अंकको बृद्धी
३१ असार,काठमाण्डौ । नेप्से कारोबारको लागि साताको अन्तिम दिन आज सेयर बजार बढेको छ। शुक्रबार नेप्से ७।९३ अंकले बढेको हो। केही दिनयता सेयर बजार दिनहुँ बढिरहेको छ। अघिल्लो दिन समेत नेप्से परिसूचक १४।७१ अंकले बढेको थियो।शुक्रबार जम्मा दुई घण्टा बजार खुल्दा कारोबार रकम एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँ कामय भएको छ।… Continue reading आज नेप्सेमा करिब ८ अंकको बृद्धी