नेप्सेमा आज पनी गिरावट

२७ बैशाख ,काठमाडौं । मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार घटेको छ। नेप्सेको वृद्धि दोस्रो दिन पनि टिक्न नसकेको हो। मंगलबार १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा पुगेको नेप्से बुधबार २.४३ अंकले ओरालो लागेको हो। कर्जाको ब्याजदर घट्ने खबरसँगै बढेको नेप्सेले वृद्धि कायम गर्न सकेन। हालको नजिकको न्युन विन्दु १८३३मा टेवा पाएर बढेको नेप्से दास्रो… Continue reading  नेप्सेमा आज पनी गिरावट