१५ माघ, काठमाण्डौ । आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । हिजो १० दशमलव ३७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २६ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव ७२ अङ्कमा पुगेको छ । आज बैंकिङ, लघुवित्त र निर्जीवन बीमा बाहेकका समूहको शेयर सामान्य बढेको छ । आज युनियन… Continue reading नेप्सेमा आज दोहोरो अङ्कको वृद्धि
Tag: #नेप्सेमा वृद्धि
नेप्सेमा उच्च अङ्कको वृद्धि
२ पुष ,काठमाण्डौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ।ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक नौ दशमलव ५६ अङ्कले उकालो लागेर तीन सय ९० दशमलव ६३ मा पुगेको… Continue reading नेप्सेमा उच्च अङ्कको वृद्धि
आज नेप्सेमा ६.५५ अंकको वृद्धि
२८ मंसिर,काठमाण्डौ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंक बढेर बन्द भएको छ । दिनभर तीव्र उतारचढाव भएको नेप्से परिसूचक अन्तिममा ०.३२ प्रतिशतको वृद्धिसँगै बन्द भएको हो ।यस क्रममा आज ३ अर्ब १५ करोड रुपैयाँ बराबरको ९६ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, १४० कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको सेयर… Continue reading आज नेप्सेमा ६.५५ अंकको वृद्धि
आज नेप्सेमा ५.१७ अंकको वृद्धि
२२ कार्तिक, काठमाण्डौ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५.१७ अंकको सुधार आएको छ ।दिनभर तीव्र घटबढ भइरहेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.२७ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, परिसूचक १८६३ अंकमा पुगेर रोकिएको छ । ७८ करोड २७ लाख रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा १२४ कम्पनीको सेयर… Continue reading आज नेप्सेमा ५.१७ अंकको वृद्धि
नेप्सेमा आज ३९.४८ अंकको वृद्धि
२७ भदौ ,काठमाडौँ । आज बुधबार नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा ३९.४८ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्म निरन्तर बढ्दै २००७ अंकमा पुगेर रोकिएको हो ।यसक्रममा आज नेप्सेमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको ५१ लाख ४४ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै,… Continue reading नेप्सेमा आज ३९.४८ अंकको वृद्धि
आज नेप्सेमा ७ अंकको वृद्धि
१८ भदौ,काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक १९ सय ७६ अंकसम्म पुगेको थियो । तर, केही संकुचित हुँदै १९ सय ४८ अंकसम्म आइपुगेको परिसूचक अन्तिममा १९ सय ६७ अंक पुगेर रोकिएको हो । यसक्रममा आज ८९ कम्पनीको सेयर मूल्य घटेको… Continue reading आज नेप्सेमा ७ अंकको वृद्धि
नेप्सेमा आज सामान्य अंकको वृद्धि
१७ साउन, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । आज परिसूचक नौ दशमलव २५ अंकले बढेर दुई हजार ८६ दशमलव ८४ अंकमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात सय ८६ कित्ता शेयर ३५ हजार आठ सय ३५ पटक खरिदबिक्री… Continue reading नेप्सेमा आज सामान्य अंकको वृद्धि
नेप्सेमा २५.६६ अंकको वृद्धि
२३ जेठ, काठमाडौँ । सोमवार २.८८ अंकले गिरावट आएको नेप्से परिसूचकमा मंगलबार भने वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक २५.६६ अंक बढेर १९२७.६५ बिन्दुमा पुगेको हो ।त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.८७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले बढेका छन् । मंगलवार कारोबारमा भएका २६९ कम्पनीको ५५ लाख ४१… Continue reading नेप्सेमा २५.६६ अंकको वृद्धि
आज नेप्सेमा १७ अङ्कको वृद्धि
१३ चैत, काठमाण्डौ । लामो समयको अन्तरालपछि सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.७० अङ्कले बढ्दै १९ सय ६ अङ्कको विन्दुमा उक्लिएको हो।अघिल्लो दिन यस्तो सूचक २६.८७ अङ्कले घट्दै १८ सय ८८.२७ अङ्कको विन्दुमा झरेको थियो । उसो त आज क वर्गको सेन्सेटिभ… Continue reading आज नेप्सेमा १७ अङ्कको वृद्धि
आज नेप्सेमा साढे १२ अङ्कको वृद्धी
२६ माघ,काठमाण्डौ । हिजो बुधवार सात अङ्कले घटेको शेयर बजार आज बिहीवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ ।म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको… Continue reading आज नेप्सेमा साढे १२ अङ्कको वृद्धी
आज नेप्सेमा ७६ अंकको वृद्धि
२४ माघ,काठमाडौं । मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ।यस दिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।गत कारोबार दिन अर्थात् सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर ३ अर्ब… Continue reading आज नेप्सेमा ७६ अंकको वृद्धि
नेप्सेमा ०.२४ अंकको वृद्धि
२३ माघ,काठमाडौँ । प्रि–ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । यो सेसनमा नेप्से परिसुचक ०.२४ अंकले बढेर २०९६.३२ विन्दुमा आएको छ । यससँगै ७ कम्पनीको ४०७ कित्ता सेयर खरिद बिक्री हुँदा २ लाख ९३ हजार १६२ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी… Continue reading नेप्सेमा ०.२४ अंकको वृद्धि
आज नेप्सेमा १.५४ अंकको वृद्धि,
२२ माघ, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । १.५४ अंकले बढेको बजार २०९६.०८ बिन्दुमा रोकिएको छ । आइतबार ०.०७ प्रतिशतले बजार बढेको हो । २५८ धितोपत्रको ३९ हजार १८७ वटा कारोबारबाट ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार… Continue reading आज नेप्सेमा १.५४ अंकको वृद्धि,
नेप्सेमा आज १.९० अंकले वृद्धि
१९ माघ, काठमाडौँ । प्रिओपन सेसनमा बिहीबार सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसुचक १.९० अंकले बढेर २११८.५५ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ४२९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २४ हजार १९१ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ… Continue reading नेप्सेमा आज १.९० अंकले वृद्धि
आज नेप्सेमा ५ अंकको वृद्धि
५ माघ, काठमाडौं । बिहीबार सेयर बजार सूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । अघिल्लो दिन ९ अंकले घट्दै २१७३.१० अंकमा ओर्लिएको नेप्सेमा आज ५.७१ अंकको वृद्धि हुँदै २१७८.८१ अंकमा उक्लिएको हो । तर, आज अघिल्लो दिनको तुलनामा सेयर कारोबारमा भने घट्न पुगेको छ । अघिल्लो दिन ९ अंकले घटेको बजारमा ४ अर्ब ९२… Continue reading आज नेप्सेमा ५ अंकको वृद्धि
आज नेप्सेमा २० अंकको वृद्धि
२४ पौष , काठमाडौं । साताको पहिलो दिन नेप्से सूचक २० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक २०.५५ अंकले बढ्दै २१६४.४८ अंकको विन्दुमा उक्लिएको हो । २० अंकमाथिले नेप्से बढेको यस दिन ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता सेयर किनबेच भएको… Continue reading आज नेप्सेमा २० अंकको वृद्धि
आज नेप्सेमा १७ अंकको वृद्धि
१८ पौष, काठमाण्डौ । लगातार दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा १७ अंकको वृद्धि भएको छ । अघिल्लो दिन १७ अंकले बढ्दै २०४६ विन्दुमा पुगेको नेप्से सूचक पुनः सोमबार पनि १७ अंकले नै बढ्दै २०६३.८३ अंकको विन्दुमा उक्लिएको हो । तर, अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घट्न पुगेको छ । आइतबार ४… Continue reading आज नेप्सेमा १७ अंकको वृद्धि
आज नेप्सेमा १७ अंकको वृद्धि
१७ पौष, काठमाण्डौ । लामो समयको अन्तरालपछि सेयर बचारमा उच्च कारोबार भएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से सूचक १७ अंकमाथिले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । नेप्से सूचक भने २०४६.२९ विन्दुमा उक्लिएको छ । गत हप्ता १६१ अंकमाथिले नेप्से बढ्दै २०२९ विन्दुमा… Continue reading आज नेप्सेमा १७ अंकको वृद्धि
आज पनि नेप्सेमा झण्डै ६० अंकको वृद्धि
१२ पौष, काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । प्रचण्ड नेतृत्वको नयाँ सरकार गठनभए लगत्तै सोमबार ५६ अंकले बढेको नेप्सेमा पुनः दोस्रो दिन ५९.८७ अंकको वृद्धि भएको हो ।योसँगै दुई दिनमा नै ११५ अंकमाथिले बढ्दै नेप्से सूचक १९ सय ८३ विन्दुमा उक्लिएको छ । उसो त लामो समयपछि… Continue reading आज पनि नेप्सेमा झण्डै ६० अंकको वृद्धि
नेप्सेमा आज १४.२२ अंकको वृद्धि
५ पौष, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक १४.२२ अंकले उकालो लागेर १८७३.११ विन्दुमा पुगेर रोकिएको छ । सोमबार भने सेयर बजारमा करिब चार अंकले वृद्धि भएको थियो । मंगलबार २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको र ९३ करोड… Continue reading नेप्सेमा आज १४.२२ अंकको वृद्धि
नेप्सेमा आज ३.८३ अंकको वृद्धि
४ पौष ,काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो । आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार… Continue reading नेप्सेमा आज ३.८३ अंकको वृद्धि