आज नेप्सेमा ७ अंकको वृद्धि

१८ भदौ,काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक १९ सय ७६ अंकसम्म पुगेको थियो । तर, केही संकुचित हुँदै १९ सय ४८ अंकसम्म आइपुगेको परिसूचक अन्तिममा १९ सय ६७ अंक पुगेर रोकिएको हो । यसक्रममा आज ८९ कम्पनीको सेयर मूल्य घटेको… Continue reading आज नेप्सेमा ७ अंकको वृद्धि