शेयर बजारमा आज २० अङ्कबढीको वृद्धी

२४ पुष,विराटनगर । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अङ्कले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो ।आज जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ… Continue reading शेयर बजारमा आज २० अङ्कबढीको वृद्धी

आज शेयर बजारमा ३६ अङ्कको वृद्धी

२६ मंसिर, काठमाण्डौ । शेयर बजार आज मङ्गलवार बढेको छ । हिजो सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८६ अङ्कले बढेर १ हजार ९ सय ८५ दशमलव ४४ विन्दुमा पुगेको छ ।आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स, फाइनान्स समूहको… Continue reading आज शेयर बजारमा ३६ अङ्कको वृद्धी

शेयर बजारमा २ वर्षपछि १११ अंकले ऐतिहासिक बृद्धि

२४ मंसिर,काठमाण्डौ । गत शुक्रवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत शेयर कर्जामा लाग्ने जोखिमभार १२५ बनाएसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । मौद्रिक नीतिको समिक्षापछि खुलेको पहिलो कारोबारमा नेप्से परिसूचकमा लगातार तीन सकारातमक सर्किट लागेको छ । आइतवारको प्रि ओपन शेयरमा १३ अंकले बढेको नेप्से कारोबार खुलेको ५ मिनेटमा नेप्से… Continue reading शेयर बजारमा २ वर्षपछि १११ अंकले ऐतिहासिक बृद्धि

आज नेप्सेमा साढे १२ अङ्कको वृद्धी

२६ माघ,काठमाण्डौ । हिजो बुधवार सात अङ्कले घटेको शेयर बजार आज बिहीवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ ।म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको… Continue reading आज नेप्सेमा साढे १२ अङ्कको वृद्धी

नेप्सेमा आज ४७ अङ्कको वृद्धी

२५ पौष,काठमाण्डौ । शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसुचक नेप्से ४७ दशमलव १५ अङ्कले बढेर दुई हजार दुई सय ११ दशमलव ७७ विन्दुमा पुगेको छ ।आज होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक र निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई… Continue reading नेप्सेमा आज ४७ अङ्कको वृद्धी

शेयर बजारमा उच्चअङ्कको बृद्धी, कारोबार रकममा पनि सुधार

३० साउन,काठमाण्डौ । लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमवार ५५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६५ दशमलव ८९ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । विकास बैंक, जलविद्युत्, फाइनानस, बीमा र माइक्रोफाइनान्स समूहको शेयर… Continue reading शेयर बजारमा उच्चअङ्कको बृद्धी, कारोबार रकममा पनि सुधार