शेयरमा २७ कम्पनीमा सर्किट, कसले कति कमाए ?

१५ असोज ,काठमाण्डौ। केही साता अघिदेखि लगातार ओरालो लागिरहेको शेयर बजारमा आज उछाल आएको छ । हिजो समेत उच्च अंकले बढेको बजारमा उच्च सुधार आउँदा परिसूचक समेत उकालो लागेको हो । पछिल्लो केहि दिन घटेको बजार हिजो र आज भने लोभलाग्दो सुधार देखिएको हो । दशैंको मुखमा नै बजारमा सुधार देखिएपछि लगानीकर्तामा उत्साह छाएको छ… Continue reading शेयरमा २७ कम्पनीमा सर्किट, कसले कति कमाए ?

शेयर बजार विश्लेषकको भर नपर्नु, यथार्थ बुझेर लगानी गर्नु

७ असोज, काठमाण्डौ । शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार सामान्य बढेको बजार सोमबार भने धराशायी भएकै हो । बजारमापक परिसूचक नेप्से यस दिन ५९.०२ अंकले घटी २५२९.३३ को बिन्दुमा आइपुगेको छ । कारोबारमा आएका मध्ये २ सय २९ कम्पनीको शेयरमूल्यमा गिरावट आउँदा १४ कम्पनीको मूल्य भने बढेको छ । एक कम्पनीको मूल्य… Continue reading शेयर बजार विश्लेषकको भर नपर्नु, यथार्थ बुझेर लगानी गर्नु

शेयरमा शोक ! १११ अंकले घट्यो नेप्से

११ भदौ ,काठमाण्डौ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १११.९६ अंकको भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक २७८२.६० विन्दुमा बन्द भएको हो । यस दिन १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर… Continue reading शेयरमा शोक ! १११ अंकले घट्यो नेप्से

नेप्सेमा आज ६ दशमलव २४ अङ्कको गिरावट

६ चैत , काठमाण्डौ । हिजो सामान्य बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ विन्दुमा पुगेको छ । आज फाइनान्स, जीवन बीमा र लघुवित्तबाहेक सबै समूहको शेयर घट्दा उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । आज… Continue reading नेप्सेमा आज ६ दशमलव २४ अङ्कको गिरावट

शेयर बजारको उत्साह एक दिन पनि टिकेन

२२ फागुन, काठमाण्डौ ।  नयाँ सत्ता गठबन्धन बनेसँगै शेयर बजारका लगानीकर्तामा देखिएको उत्साह घटेको छ । सोमवार ११७.७० अंकले बढेको नेप्से परिसूचक मंगलबार उच्च दरमा घटेको हो । सोमवार नयाँ गठबन्धन बनेसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आउने अपेक्षाले शेयर बजार ६ प्रतिशतले बढेर कारोबार बन्द भएको थियो । तर मंगलबार नेप्से परिसूचक ७०.३१ अंक घटेर २००७.६९… Continue reading शेयर बजारको उत्साह एक दिन पनि टिकेन

शेयर बजारमा ३० दशमलव ५६ अङ्कको गिरावट

१ फागुन , काठमाण्डौ । हिजो १५ अङ्कले बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो… Continue reading शेयर बजारमा ३० दशमलव ५६ अङ्कको गिरावट

आज शेयर बजारमा दोहोरो अङ्कको वृद्धी

२२ माघ ,काठमाण्डौ । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५७ अङ्कले घटेर दुई हजार ७६ दशमलव ५७ विन्दुमा पुगेको छ ।आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ । आज नेपाल… Continue reading आज शेयर बजारमा दोहोरो अङ्कको वृद्धी

आज नेप्सेमा २१ दशमलव ६७ अङ्कको गिरावट

१७ माघ ,काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ अङ्कमा झरेको छ । हप्ताको तीन दिन लगातार बढेको शेयर बजार आज चौथो दिन उच्च अङ्कले घटेको हो ।आज उत्पादनबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा मेन्छ्याम हाइड्रोसहित चार वटा कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले… Continue reading आज नेप्सेमा २१ दशमलव ६७ अङ्कको गिरावट

आज नेप्सेमा ३१ दशमलव ४९ अङ्कको गिरावट

८ माघ,काठमाण्डौ । लगातार चौथो दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४९ अङ्कले घटेर २ हजार ९८ दशमलव ६९ विन्दुमा झरेको छ ।आज व्यापारबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै दोर्दी जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ८ प्रतिशत र हिमालयन लघुवित्तको शेयर… Continue reading आज नेप्सेमा ३१ दशमलव ४९ अङ्कको गिरावट

शेयर बजारमा आज हरियाली

२९ पुष,काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ विन्दुमा पुगेको छ ।आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ… Continue reading शेयर बजारमा आज हरियाली

शेयर बजारमा आज २० अङ्कबढीको वृद्धी

२४ पुष,विराटनगर । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अङ्कले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो ।आज जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ… Continue reading शेयर बजारमा आज २० अङ्कबढीको वृद्धी

शेयर बजारमा हरियाली, कतिले बढ्यो ?

२३ पुष,काठमाण्डौ । आज कारोबारको दोस्रो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज… Continue reading शेयर बजारमा हरियाली, कतिले बढ्यो ?

नेप्सेमा आज २६ दशमलव ३६ अङ्कको गिरावट

२२ पुष, काठमाण्डौ । शेयर बजार हप्ताको पहिलो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २६ दशमलव ३६ अङ्कले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा झरेको छ ।आज हाइड्रोपावर बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, व्यापार र विकास बैंक समूहको शेयर उच्च अङ्कले… Continue reading नेप्सेमा आज २६ दशमलव ३६ अङ्कको गिरावट

शेयर बजारमा आज आठ दशमलव ७१ अङ्कको गिरावट

१९ पुष, काठमाण्डौ । हिजो बुधवार झन्डै २८ अङ्कले बढेको शेयर बजार आज बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७१ अङ्कले घटेर दुई हजार ४९ दशमलव २८ विन्दुमा झरेको हो ।आज जलविद्युत्, लगानी, व्यापार र म्युचल फन्ड समूहको शेयर बढेको छ भने अरू समूहको शेयर सामान्य घटेको छ ।… Continue reading शेयर बजारमा आज आठ दशमलव ७१ अङ्कको गिरावट

पाँच महिनापछि सेयर बजार २१ सय विन्दु माथि

३ पुष,काठमाण्डौ । लगातार छैटौँ दिन आज मंगलवार पनि शेयर बजार बढेर हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ९८ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ । नेप्से गएको साउनयता पहिलो पटक २१ सय विन्दुभन्दा माथि पुगेको हो । आज सबै समूहको शेयर उकालो लागेकोमा… Continue reading पाँच महिनापछि सेयर बजार २१ सय विन्दु माथि

आज शेयर बजारमा ३६ अङ्कको वृद्धी

२६ मंसिर, काठमाण्डौ । शेयर बजार आज मङ्गलवार बढेको छ । हिजो सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८६ अङ्कले बढेर १ हजार ९ सय ८५ दशमलव ४४ विन्दुमा पुगेको छ ।आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स, फाइनान्स समूहको… Continue reading आज शेयर बजारमा ३६ अङ्कको वृद्धी

शेयर बजारमा २ वर्षपछि १११ अंकले ऐतिहासिक बृद्धि

२४ मंसिर,काठमाण्डौ । गत शुक्रवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत शेयर कर्जामा लाग्ने जोखिमभार १२५ बनाएसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । मौद्रिक नीतिको समिक्षापछि खुलेको पहिलो कारोबारमा नेप्से परिसूचकमा लगातार तीन सकारातमक सर्किट लागेको छ । आइतवारको प्रि ओपन शेयरमा १३ अंकले बढेको नेप्से कारोबार खुलेको ५ मिनेटमा नेप्से… Continue reading शेयर बजारमा २ वर्षपछि १११ अंकले ऐतिहासिक बृद्धि

शेयर बजारमा आज ८ अङ्कको गिरावट

२३ चैत, काठमाण्डौ । हिजो सामान्य बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २८ अङ्कले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा झरेको छ ।बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय ६९ वटा कम्पनीका २८… Continue reading शेयर बजारमा आज ८ अङ्कको गिरावट

आज नेप्सेमा साढे १२ अङ्कको वृद्धी

२६ माघ,काठमाण्डौ । हिजो बुधवार सात अङ्कले घटेको शेयर बजार आज बिहीवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ ।म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको… Continue reading आज नेप्सेमा साढे १२ अङ्कको वृद्धी

आज शेयर बजारमा ३ दशमलव ८३ अङ्कको गिरावट

९ असोज,काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय १५ दशमलव १३ विन्दुमा झरेको छ ।सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक उत्पादन र माइक्रोफाइनान्सको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २८ वटा… Continue reading आज शेयर बजारमा ३ दशमलव ८३ अङ्कको गिरावट

आज शेयर बजारमा ५७ अङ्कको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

३० भदौ, काठमाण्डौ । लगातार दुई दिन बढेको शेयर बजार आज बिहीवार भने उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५७ अङ्कले घटेर एक हजार नौ सय २४ दशमलव ४८ विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन, विकास बैंक, जलविद्युत्, फाइनान्स, होटल तथा पर्यटन र व्यापार समूहको शेयर… Continue reading आज शेयर बजारमा ५७ अङ्कको गिरावट

शेयर बजारमा सामान्य वृद्धी

१३ भदौ , काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज सोमवार सामान्य बढेको छ । लगातार घटिरहेको शेयर बजार आज भने सामान्य सुधार भएको हो ।आज नेप्से तीन दशमलव ७६ अङ्कले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको शेयर ४० अङ्कभन्दा धेरै बढेको छ… Continue reading शेयर बजारमा सामान्य वृद्धी

शेयर बजारमा ३३ अङ्कको गिरावट

१२ भदौ, काठमाण्डौ । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ३६ अङ्कले घटेर एक हजार नौ सय ८९ दशमलव २६ विन्दुमा झरेको छ ।आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लाग्दा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, जलविद्युत्, फाइनान्स लगायतका समूहको शेयर उच्च अङ्कले… Continue reading शेयर बजारमा ३३ अङ्कको गिरावट

यस साता नेप्सेमा ४५.६४ अंकको गिरावट

१० भदौ , काठमाण्डौ । यस साता शेयर बजार परिसूचक नेप्से ४५.६४ अंकले घटेको छ । भदौ ५ गते आइतबारदेखि भदौ १० शुक्रबारसम्मको ६ दिनको अवधिमा नेप्से ४५।६४ अंकले घटेको हो ।साता साताको अन्त्यमा २०६८।२६ को बिन्दुमा रहेको नेप्से सूचक यस साताको अन्त्यसम्म आईपुग्दा ४५.६४ अंकले घटेर २०२२.६२ को बिन्दुमा पुगेर रोकिएको छ । यस… Continue reading यस साता नेप्सेमा ४५.६४ अंकको गिरावट

शेयर बजारमा उच्चअङ्कको बृद्धी, कारोबार रकममा पनि सुधार

३० साउन,काठमाण्डौ । लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमवार ५५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६५ दशमलव ८९ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । विकास बैंक, जलविद्युत्, फाइनानस, बीमा र माइक्रोफाइनान्स समूहको शेयर… Continue reading शेयर बजारमा उच्चअङ्कको बृद्धी, कारोबार रकममा पनि सुधार

आज शेयर बजार राताम्मे

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२४ साउन ,काठमाण्डौ । शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ४५ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६० दशमलव ७३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २२ वटा कम्पनीको… Continue reading आज शेयर बजार राताम्मे

आज शेयर बजारमा १७ ७ दशमलव ६७ अङ्कको गिरावट

२३ साउन, काठमाण्डौ । हिजो आइतवार १० अङ्कले बढेको शेयर बजार आज सोमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ६७ अङ्कले घटेर २ हजार १ सय ६ दशमलव १६ विन्दुमा झरेको छ । आज उत्पादन र म्यचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, विकास बैंक अन्य र… Continue reading आज शेयर बजारमा १७ ७ दशमलव ६७ अङ्कको गिरावट

आज शेयर बजारमा सामान्य गिरावट

१७ साउन,काठमाण्डौ । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ३ दशमलव ८१ अङ्कले घटेर दुई हजार एक सय ९३ दशमलव ४३ विन्दुमा झरेको छ ।आज बैंक, विकास बैंक, होटल, बीमा, अन्य र लगानी समूहको शेयर घटेको छ । व्यापार, जलविद्युत्, फाइनान्स, उत्पादन, लघुवित्त र म्युचल फन्ड समूहको शेयर… Continue reading आज शेयर बजारमा सामान्य गिरावट

नेप्सेमा साढे ५४ अङ्कको वृद्धी

१५ साउन , काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको छ ।आज फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । यस्तै जीवन बीमा समूहको… Continue reading नेप्सेमा साढे ५४ अङ्कको वृद्धी

लगातार बढिरहेको शेयर बजारमा आज झन्डै ६ अङ्कको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

५ साउन ,काठमाण्डौ । पछिल्लो समय लगातार सामान्य बढिरहेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार पाँच दशमलव ८७ अङ्कले घटेर दुई हजार ४४ दशमलव ७२ विन्दुमा झरेको छ ।आज बैंकिङ र अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । दुई सय २५ वटा… Continue reading लगातार बढिरहेको शेयर बजारमा आज झन्डै ६ अङ्कको गिरावट

आज नेप्से संगै कारोबार रकम पनी सूधारिदो

३ साउन,काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयरबजार परिसूचक नेप्से बढेको छ । आर्थिक वर्षको सुरुवातदेखि नै बढ्न सुरु गरेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको हो ।मंगलबार १६।२० अंकले बढेको नेप्से २०४५।६३ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यस दिन बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २।८० अंकले… Continue reading आज नेप्से संगै कारोबार रकम पनी सूधारिदो

आज फेरि २ हजार अङ्कभन्दा तल झर्‍यो नेप्से

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२४ असार, काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से फेरि दुई हजार अङ्कभन्दा तल झरेको छ । आज शुक्रवार ३४ दशमलव ७० अङ्कले घटेर एक हजार नौ सय ९२ दशमलव ६२ अङ्कमा झरेको छ ।सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल तथा पर्यटन, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ… Continue reading आज फेरि २ हजार अङ्कभन्दा तल झर्‍यो नेप्से

दिनभर तल–माथि हुँदै बन्द हुने बेलामा घट्यो शेयर बजार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२० असार,काठमाण्डौ । शेयर बजार आज सोमवार दिनभर तल–माथि हुँदै बन्द हुने बेलामा घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ७५ अङ्कले घटेर २ हजार ७६ दशमलव ६७ विन्दुमा झरेको छ ।दिउँसो १ बजेर ६ मिनेट जाँदा नेप्से ६२ अङ्कले बढेर २१ सय ४८ विन्दुसम्म पुगेको थियो । पौने ३ बजेदेखि नेप्से… Continue reading दिनभर तल–माथि हुँदै बन्द हुने बेलामा घट्यो शेयर बजार

ओह्रालो लागिरहेको शेयर बजारमा आज केही सुधार

१० असार,काठमाण्डौ । पछिल्लो समय निरन्तर ओह्रालो लागिरहेको शेयर बजारमा आज भने केही सुधार भएको छ । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ७८ अङ्कले बढेर एक हजार आठ सय ६२ दशमलव ०६ बिन्दुमा पुगेको छ । आज म्युचल फण्ड बाहेक सबै समूहको शेयर बढेकोमा बिमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको… Continue reading ओह्रालो लागिरहेको शेयर बजारमा आज केही सुधार

सेयर बजारको ओरालो यात्रा आज पनी कायमै

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

६ असार,काठमाण्डौ । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजारको पहिरो आज पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज सोमवार ४९ दशमलव ३१ अङ्कले घटेर १ हजार ८ सय ८४ दशमलव ८१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर राताम्मे भएकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र लघुवित्तको शेयर उच्च… Continue reading सेयर बजारको ओरालो यात्रा आज पनी कायमै

साताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले घटेर राताम्मे

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

५ जेष्ठ ,काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ३७ दशमलव २७ अङ्कले घटेर एक हजार नौ सय ३४ दशमलव ११ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको… Continue reading साताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले घटेर राताम्मे

आज पनि दोहोरो अङ्कले घट्यो शेयर बजार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२७ जेष्ठ ,काठमाण्डौ । शेयर बजार आज शुक्रवार पनि दोहोरो अंकले घटेको छ । हिजो बिहीवार १७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६४ अङ्कले घट्दै दुई हजार ४८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ… Continue reading आज पनि दोहोरो अङ्कले घट्यो शेयर बजार

१० महिनामा १२ सय अङ्कले घट्यो शेयर बजार,आज पनि राताम्मे

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२४ जेष्ठ ,काठमाण्डौ । शेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा रोकिएको छैन । नेप्से आज मङ्गलवार ४५ दशमलव ५९ अङ्कले घटेर दुई हजार २० दशमलव २३ विन्दुुमा झरेको छ । कारोबार भएका सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय ३४ वटा कम्पनीको… Continue reading १० महिनामा १२ सय अङ्कले घट्यो शेयर बजार,आज पनि राताम्मे