२२ फागुन, काठमाण्डौ । नयाँ सत्ता गठबन्धन बनेसँगै शेयर बजारका लगानीकर्तामा देखिएको उत्साह घटेको छ । सोमवार ११७.७० अंकले बढेको नेप्से परिसूचक मंगलबार उच्च दरमा घटेको हो । सोमवार नयाँ गठबन्धन बनेसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आउने अपेक्षाले शेयर बजार ६ प्रतिशतले बढेर कारोबार बन्द भएको थियो । तर मंगलबार नेप्से परिसूचक ७०.३१ अंक घटेर २००७.६९… Continue reading शेयर बजारको उत्साह एक दिन पनि टिकेन