शेयर बजारमा आज हरियाली

२९ पुष,काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ विन्दुमा पुगेको छ ।आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ… Continue reading शेयर बजारमा आज हरियाली

शेयर बजारमा हरियाली, कतिले बढ्यो ?

२३ पुष,काठमाण्डौ । आज कारोबारको दोस्रो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज… Continue reading शेयर बजारमा हरियाली, कतिले बढ्यो ?

पाँच महिनापछि सेयर बजार २१ सय विन्दु माथि

३ पुष,काठमाण्डौ । लगातार छैटौँ दिन आज मंगलवार पनि शेयर बजार बढेर हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ९८ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ । नेप्से गएको साउनयता पहिलो पटक २१ सय विन्दुभन्दा माथि पुगेको हो । आज सबै समूहको शेयर उकालो लागेकोमा… Continue reading पाँच महिनापछि सेयर बजार २१ सय विन्दु माथि