७ असोज, काठमाण्डौ । शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार सामान्य बढेको बजार सोमबार भने धराशायी भएकै हो । बजारमापक परिसूचक नेप्से यस दिन ५९.०२ अंकले घटी २५२९.३३ को बिन्दुमा आइपुगेको छ । कारोबारमा आएका मध्ये २ सय २९ कम्पनीको शेयरमूल्यमा गिरावट आउँदा १४ कम्पनीको मूल्य भने बढेको छ । एक कम्पनीको मूल्य… Continue reading शेयर बजार विश्लेषकको भर नपर्नु, यथार्थ बुझेर लगानी गर्नु
Tag: #शेयर बजारमा गिरावट
शेयर बजारमा ३० दशमलव ५६ अङ्कको गिरावट
१ फागुन , काठमाण्डौ । हिजो १५ अङ्कले बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो… Continue reading शेयर बजारमा ३० दशमलव ५६ अङ्कको गिरावट
शेयर बजारमा आज आठ दशमलव ७१ अङ्कको गिरावट
१९ पुष, काठमाण्डौ । हिजो बुधवार झन्डै २८ अङ्कले बढेको शेयर बजार आज बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७१ अङ्कले घटेर दुई हजार ४९ दशमलव २८ विन्दुमा झरेको हो ।आज जलविद्युत्, लगानी, व्यापार र म्युचल फन्ड समूहको शेयर बढेको छ भने अरू समूहको शेयर सामान्य घटेको छ ।… Continue reading शेयर बजारमा आज आठ दशमलव ७१ अङ्कको गिरावट