नेप्सेमा आज २०.७६ अंकको गिरावट

१० फागुन,काठमाण्डौ । नेप्से परिसूचक साढे २ महिनायताकै न्यून विन्दुमा आइपुगेको छ। बिहीबार बजार बन्द हुँदा नेप्से २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा आइपुगेको हो।यसअघि नेप्से मंसिर २८ गते १९९४.६० विन्दुमा थियो। बिहीबार नेप्सेले २००० को विन्दुमा टेवा परीक्षण गरिरहेको देखिन्छ।अन्तिम समयमा नेप्से २००१ विन्दुबाट फर्किएको थियो। लामो समयदेखि बजारको दिशा स्पष्ट हुन नसक्दा बजार साइडवेजु… Continue reading नेप्सेमा आज २०.७६ अंकको गिरावट

आज नेप्सेमा दोहोरो अंकको गिरावट

३ फागुन , काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ५ अंकले वृद्धि हुँदै २०७६ अंकमा अडिएको नेप्से सूचक आज १४.४६ अंकले पुनः घटेर २०६२.०३ अंकमा झरेको हो । आज कारोबार समेत घटेर ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो दिन… Continue reading आज नेप्सेमा दोहोरो अंकको गिरावट

आज नेप्सेमा ३०.९२ अंकको गिरावट

१८ माघ,काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक ३० अंकमाथिले घट्न पुगेको छ । अघिल्लो दिन २१ अंकले घट्दै २ हजार ९७.९३ अंकमा झरेको नेप्से सूचक आज थप ३०.९२ अंकले घट्दै २ हजार ६७ बिन्दुमा झरेको हो ।आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.६९ अंकले घट्दै ३७३.९३ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ… Continue reading आज नेप्सेमा ३०.९२ अंकको गिरावट

आज नेप्सेमा २१ दशमलव ६७ अङ्कको गिरावट

१७ माघ ,काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ अङ्कमा झरेको छ । हप्ताको तीन दिन लगातार बढेको शेयर बजार आज चौथो दिन उच्च अङ्कले घटेको हो ।आज उत्पादनबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा मेन्छ्याम हाइड्रोसहित चार वटा कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले… Continue reading आज नेप्सेमा २१ दशमलव ६७ अङ्कको गिरावट

आज नेप्सेमा ३.९४अंकको गिरावट

११ माघ ,काठमाडौं । नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ ।बिहीबार बजार ३.९४ अंकले घटेर बन्द भएको हो । बजार २०८४.०९ विन्दुमा बन्द भएको छ । यस दिन तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार तीन अर्ब ८९ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।… Continue reading आज नेप्सेमा ३.९४अंकको गिरावट

आज नेप्सेमा सामान्य अंकको गिरावट

९ माघ, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । लगातार पाँचौ दिन घटेर बन्द हुनेक्रममा आज नेप्से परिसूचकमा ०.४० अंकको गिरावट आएको हो । यो ०.०१ प्रतिशतको गिरावट हो ।कारोबार सुरु हुँदा बढ्न थालेपनि नेप्से परिसूचक अन्तिममा गिरावट आउँदा घटेर बन्द भयो । यसक्रममा आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७… Continue reading आज नेप्सेमा सामान्य अंकको गिरावट

आज नेप्सेमा ३१ दशमलव ४९ अङ्कको गिरावट

८ माघ,काठमाण्डौ । लगातार चौथो दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४९ अङ्कले घटेर २ हजार ९८ दशमलव ६९ विन्दुमा झरेको छ ।आज व्यापारबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै दोर्दी जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ८ प्रतिशत र हिमालयन लघुवित्तको शेयर… Continue reading आज नेप्सेमा ३१ दशमलव ४९ अङ्कको गिरावट

नेप्सेमा आज २५.६३ अङ्कको गिरावट

७ माघ, काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार एक सय ३० दशमलव १८ अङ्कको विन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर एक लाख… Continue reading नेप्सेमा आज २५.६३ अङ्कको गिरावट

नेप्सेमा आज २६ दशमलव ३६ अङ्कको गिरावट

२२ पुष, काठमाण्डौ । शेयर बजार हप्ताको पहिलो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २६ दशमलव ३६ अङ्कले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा झरेको छ ।आज हाइड्रोपावर बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, व्यापार र विकास बैंक समूहको शेयर उच्च अङ्कले… Continue reading नेप्सेमा आज २६ दशमलव ३६ अङ्कको गिरावट

आज नेप्सेमा ३० अङ्कको गिरावट

१७ पुष,काठमाण्डौ। शेयर बजार आज मङ्गलवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ३० दशमलव १० विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा होटल, निर्जीवन बीमा र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको… Continue reading आज नेप्सेमा ३० अङ्कको गिरावट

आज नेप्सेमा आठ दशमलव ७५ अंकको गिरावट

१६ पुष,विराटनगर । लगातार पाँचौँ दिन आज सोमवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ विन्दुमा झरेको छ ।आज बैंकिङ, विकास बैंक, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढेकोमा अरू समूहको शेयर सामान्य घटेको छ । सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको… Continue reading आज नेप्सेमा आठ दशमलव ७५ अंकको गिरावट

आज नेप्सेमा १५ अंकको गिरावट

२५ मंसिर,काठमाण्डौ । मौद्रिक नीतिको समीक्षा लगत्तै एकाएक उचालिएको सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन । आइतबार बजार खुलेलगत्तै आक्रामक बनेको बजारमा १११ अंकको वृद्धि भएको थियो । तर, लगत्तै दोस्रो दिन पुनः नेप्से सूचक १५।४० अंकले घटेर १९ सय ४८.५७ अंकमा झर्न पुगेको छ । मौद्रिक नीतिको तेस्रो समीक्षाले ५० लाख रुपैयाँ… Continue reading आज नेप्सेमा १५ अंकको गिरावट

आज नेप्सेमा ७.२९ अंकको गिरावट

१७ मंसिर,काठमाण्डौ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ७.२९ अंकले घटेको छ।यस दिन नेप्से ०.२९ प्रतिशतले घटेर १८५१.२३ बिन्दुमा बन्द भएको छ।आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम… Continue reading आज नेप्सेमा ७.२९ अंकको गिरावट

आज नेप्सेमा २.१७ अंकको गिरावट

१२ मंसिर ,काठमाडौं । मंगलबार नेप्से परिसूचक २.१७ अंकले घटेको छ। यस दिन नेप्से ०.११ प्रतिशतले घटेर १८९४.५३ बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।गत कारोबार दिन १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब २८… Continue reading आज नेप्सेमा २.१७ अंकको गिरावट

आज नेप्सेमा २१ अंकको गिरावट

१९ कात्तिक,काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.४६ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.१६ प्रतिशतले घटेर १८२६ अंकमा आइपुगेको हो । परिसूचक २१ अंकले घट्दा आज ९७ करोड २३ लाख रुपैयाँ बराबरको ३५ लाख ५८ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटेपनि ३५ कम्पनीको… Continue reading आज नेप्सेमा २१ अंकको गिरावट

आज नेप्सेमा १० अंकको गिरावट

१६ कात्तिक ,काठमाडौँ । दसैँपछि निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन थप १० अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक १०.८६ अंकले घट्दै १८ सय ४७.७० अंकमा झर्न पुगेको हो । यस्तै आज सेन्सेटिभ इन्डेक्स समेत २.१९ अंकले घट्दै ३५७.७६ अंकमा झरेको नेप्सेले जनाएको छ ।आज… Continue reading आज नेप्सेमा १० अंकको गिरावट

आज नेप्सेसँगै कारोबार रकममा पनी गिरावट

१४ कात्तिक ,काठमाडौं । मंगलबार नेप्से परिसूचक १४.२९ अंकले घटेको छ।यसदिन नेप्से परिसूचक ०.७६ प्रतिशतले घटेर १८६४.४० बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५७ करोड १४ लाख ८३… Continue reading आज नेप्सेसँगै कारोबार रकममा पनी गिरावट

नेप्सेमा आज १९.०६ अंकको गिरावट

२३ असोज ,काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम अझै रोकिन सकेको छैन । मंगलबार पनि नेप्से सूचक थप १९.०६ अंकले घट्दै १८ सयको रेन्जमा झरेको छ । यो साताको आइतबारदेखि निरन्तर ओरालो लागेको नेप्से सूचक ६७ अंक हाराहारीले घट्दै १८ सय ८९.५९ विन्दुमा झरेको हो । जसअनुसार आज १ अर्ब २८ करोड ३१ लाख… Continue reading नेप्सेमा आज १९.०६ अंकको गिरावट

नेप्सेमा आज दोहोरो अङ्कको गिरावट

असोज २२, काठमाण्डौ । हिजो आइतवार साढे ३५ अङ्कले घटेको शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ विन्दुमा झरेको छ । आज उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो… Continue reading नेप्सेमा आज दोहोरो अङ्कको गिरावट

आज नेप्सेमा ३५ अंकको गिरावट

२१ असोज ,काठमाडौँ । मार्जिन लेण्डिङ अर्थात् सेयर धितो कर्जाको सीमा वृद्धिले पनि बजारमा उत्साह फर्काउन सकेन । गत बुधवार केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको यसअघिको १२ करोडको सीमा पुनरावलोकन गर्दै २० करोड पु(याइएदिएको थियो । तर, कर्जाको सीमा पुनरावलोकनपछिको पहिलो कारोबार दिनमा नै नेप्से सूचक ३५ अंकमाथिले घट्न… Continue reading आज नेप्सेमा ३५ अंकको गिरावट

आज नेप्सेमा दोहोरो अंकको गिरावट

१८ असोज, काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ११.०४ अंकले घट्दै १९ सय ५६.९२ विन्दुमा झरेको हो ।आज सेन्सेटिभ इन्डेक्स समेत १.५३ अंकले घटेर ३७३.३७ अंकमा झरेको नेप्सेले जनाएको छ । यस दिन म्युचुअल फन्ड बाहेक १२ वटा… Continue reading आज नेप्सेमा दोहोरो अंकको गिरावट

आज नेप्सेमा १७ अंकको गिरावट

१६ असोज,काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १७.५६ अंकले घटेर १ हजार ९ सय ५८.७२ अंकमा झरेको छ । अघिल्लो दिन ५ अंकले बढेकोमा दोस्रो दिन पुनः सेयर बजार ओरालो लागेको हो ।आज सेन्सेटिभ इन्डेक्स समेत ३.६६ अंकले घटेर ३७४.३९ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन कारोबार रकम समेत घटेर… Continue reading आज नेप्सेमा १७ अंकको गिरावट

आज नेप्सेमा ५.८९ अंकको गिरावट

८ असोज ,काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ ।आईतवार १९.४२ अंक गिरावट आएको नेप्से परिसूचक सोमवार ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.९४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७३ अंकले घटेको छ । सोमवार कारोबारमा आएका २८४ कम्पनीको… Continue reading आज नेप्सेमा ५.८९ अंकको गिरावट

नेप्सेमा आज १९.४२ अंकको गिरावट

०७ असोज ,काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।अघिल्लो सातामा लगातार ३ दिनको कारोबारमा बढिरहेको नेप्से साताको पहिलो दिन आइतबार गिरावट आएको हो । आइतबार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ बिन्दुमा झरेको छ ।त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३।१० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स… Continue reading नेप्सेमा आज १९.४२ अंकको गिरावट

आज नेप्सेमा ६ अंकको गिरावट

१९ भदौ ,काठमाडौँ । निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार थप ६.४५ अंकले घटेर १९ सय ६१.३७ अंकको विन्दुमा ओर्लिएको छ । नेप्सेमा सूचिकृत अधिकांश सूचक ऋणात्मक हुँदा यस दिन कारोबार रकममा समेत अनपेक्षित गिरावट आएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज दोस्रो बजारको सेयर कारोबार ७९ करोड ६८ लाख ७० हजारमा खुम्चिदा… Continue reading आज नेप्सेमा ६ अंकको गिरावट

नेप्सेमा आज झण्डै ३० अंकको गिरावट

१७ भदौ ,काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचकमा झण्डै ३० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिने नेप्से सूचक २९.८१ अंकले घट्दै १९६०.७८ अंकको विन्दुमा ओर्लिएको हो ।सेन्सेटिभ इन्डेक्स समेत आज ५.०९ अंकले घटेर ३७६.६२ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै… Continue reading नेप्सेमा आज झण्डै ३० अंकको गिरावट

आज नेप्सेमा सामान्य गिरावट

१३ भदौ ,काठमाडौं । बढेर कारोबार सुरु भए पनि आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । २.८२ अंकले नेप्से घटेको दिन आज परिसूचक १९८५ अंकसम्म पुगेको थियो । तर, अन्तिममा केही सुधारिँदै १९९० अंकमा पुगेर बन्द भएको हो । यस क्रममा आज नेप्सेमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८… Continue reading आज नेप्सेमा सामान्य गिरावट

नेप्सेमा आज ५ अंकको गिरावट

१२ भदौ , काठमाडौँ । पछिल्लो दिनमा सेयर बजारप्रति आम लगानीकर्ताहरुको नैरास्यता छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर बजारमा ५ अंकले नेप्से सूचक घट्दा कारोबारमा तीव्र गिरावट आएको हो । नेप्सेका अनुसार आज नेप्से सूचक ५.०५ अंकले घट्दै १९ सय ९३.४२ अंकको विन्दुमा झरेको छ ।यस दिन जम्मा ८६ करोड ५१ लाख… Continue reading नेप्सेमा आज ५ अंकको गिरावट

साताको पहिलो कारोबार दिन नै नेप्सेमा गिरावट

१० भदौ , काठमाडौँ । साताको पहिलो कारोबार दिन नै ऋणात्मक बन्दै नेप्से सूचकले खराब सुरुवात गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २०.५४ अंकले घट्दै १९ सय ९३.३८ अंकको विन्दुमा ओर्लिएको हो ।आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.४४ अंकले घट्दै ३८२.११ अंकको विन्दुमा ओर्लिएको छ । म्युचुअल फन्ड बाहेक १२… Continue reading साताको पहिलो कारोबार दिन नै नेप्सेमा गिरावट

आज नेप्सेमा ३१ अंकको गिरावट

३० साउन, काठमाण्डौ । सेयर बजार परिसूचक नेप्से ३१.८० अंकले घट्दै २ हजार ४५.४४ अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन १४ अंकले बढेको बजारमा आज दोब्बर अंकले नै घट्न पुगेको हो ।उसो त आज कारोबार रकम समेत घटेर २ अर्ब १५ करोड ७३ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।… Continue reading आज नेप्सेमा ३१ अंकको गिरावट

आज नेप्सेमा ३ अंकको गिरावट

२२ साउन,काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकको गिरावट आएको छ । अघिल्लो दिन ३८ अंकमाथिले घटेको नेप्से सूचकमा आज थप ३.२१ अंकले घट्दै २ हजार ४८.२६ अंकको विन्दुमा झरेको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.५९ अंकले घट्दै ३९०.४३ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ । ३ अंकमाथिले नेप्से… Continue reading आज नेप्सेमा ३ अंकको गिरावट

आज नेप्सेमा दोहोरो अंकको गिरावट

२१ साउन ,काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक १.८३ प्रतिशतको गिरावटपछि २०५१ अंकमा आएर रोकिएको हो ।आज परिसूचक उच्च अंकले घट्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २… Continue reading आज नेप्सेमा दोहोरो अंकको गिरावट

साताको पहिलो दिन पनी नेप्सेमा गिरावट

१४ साउन,काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ।गत सोमबारदेखि घट्न थालेको सेयर बजारले यस दिन पनि निरन्तर पाएको हो।आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा बन्द भएको छ।आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन २ अर्ब ४२ करोड ५७… Continue reading साताको पहिलो दिन पनी नेप्सेमा गिरावट

नेप्सेमा आज १२ अंकको गिरावट

२८ असार, काठमाण्डौ । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १२.६२ अंकको गिरावट आएको । यससँगै नेप्से परिसूचक २०८४.९३ अंकमा आएर रोकिएको छ । यो ०.६० प्रतिशतको गिरावट हो ।यसक्रममा आज ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, ५४ कम्पनीको सेयर… Continue reading नेप्सेमा आज १२ अंकको गिरावट

आज नेप्सेमा २१ अंकको गिरावट

१८ जेठ, काठमाण्डौ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से मा २१.३२ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.०२ प्रतिशतले खुम्चेर २०७५ अंकमा आएर रोकिएको हो । यसक्रममा आज ४१ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यद्यपी, १७४ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा १० वटा कम्पनीको… Continue reading आज नेप्सेमा २१ अंकको गिरावट

नेप्सेमा १७ अंकको गिरावट

२२ जेठ , काठमाडौँ । साताको पहिलो कारोबार दिन ५३ अंकमाथिले बढेको नेप्से सूचक दोस्रो नै पुनः १७ अंकमाथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से सूचक १७.३८ अंकले घट्दै १९ सय १.९९ अंकको विन्दुमा झरेको हो । यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज २.८८ अंकले घट्दै ३६२.२२ अंकमो झरेको छ ।उसो त… Continue reading नेप्सेमा १७ अंकको गिरावट

आज नेप्सेमा ३८. ८३ अङ्कको गिरावट

१७ जेठ,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा कायम भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन आज पनि नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो । आज… Continue reading आज नेप्सेमा ३८. ८३ अङ्कको गिरावट

नेप्सेमा आज ५३ अंकको गिरावट

१६ जेठ ,काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक भएको भोलिपल्ट नै सेयर बजारमा ठुलो गिरावट आएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५३.१६ अंकले घट्दै १८ सय ८८.६१ अंकको विन्दुमा झरेको हो।तर, यता कारोबार भने २ अर्ब ३४ करोड १७ लाख रुपैयाँमाथिको भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै… Continue reading नेप्सेमा आज ५३ अंकको गिरावट

आज नेप्सेमा दोहोरो अंकको गिरावट

१४ जेठ, काठमाण्डौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो… Continue reading आज नेप्सेमा दोहोरो अंकको गिरावट

आज नेप्सेमा सामान्य अंकको गिरावट

१४ वैशाख, काठमाण्डौ । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक २.२७ अंकले घटेको छ।यस दिन नेप्से ०.१२ प्रतिशतले घटेर १८८९ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।गत कारोबार दिन ८४ करोड २५ लाख ७८ हजार ६९४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ७३… Continue reading आज नेप्सेमा सामान्य अंकको गिरावट

नेप्सेमा आज २० अंकको गिरावट

१९ चैत, काठमाण्डौ । साताको अन्तिम कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २० अंकले घटेको छ। यस दिन नेप्से १.०५ प्रतिशतले घटेर १८८८.५५ बिन्दुमा बन्द भएको छ।यस अघि चैत १२ गते पनि नेप्से १८८८.२७ बिन्दुमा पुगेको थियो।सो पछि बढेको नेप्से आज पनि सोही बिन्दुमा पुगेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने… Continue reading नेप्सेमा आज २० अंकको गिरावट

आज नेप्सेमा ५ अंकको गिरावट

२ चैत , काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा ५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक ५.३२ अंकले घट्दै १९ सय ३३.३१ अंकको विन्दुमा अडिएको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.५१ अंकले घट्दै ३६४.७८ अंकमा झरेको नेप्सेले जनाएको छ । ५ अंकमाथिले… Continue reading आज नेप्सेमा ५ अंकको गिरावट

नेप्सेमा आज ३०.७७ अंकको गिरावट

२१ फागुन,काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा पुगेको छ।यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अङ्कले घटेर ३६८.७० मा पुगेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९… Continue reading नेप्सेमा आज ३०.७७ अंकको गिरावट

नेप्सेमा आज ३ अंकको गिरावट

१६ फागुन,काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार ३ अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक ३.६१ अंकले घट्दै २ हजार १९.९३ अंकमा झरेकोकारोबार रकम समेत खुम्चिएर १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँमा झर्न पुगेको छ ।हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक ९ वटा उपसूचक आज ऋणात्मक भएका छन् । यद्यपि,… Continue reading नेप्सेमा आज ३ अंकको गिरावट

आज नेप्सेमा २१.१५ अंकको गिरावट

४ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१.१५ अंकले घटेको छ।यस दिन नेप्से १.०१ प्रतिशतले घटेर २०७०.४१ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज… Continue reading आज नेप्सेमा २१.१५ अंकको गिरावट

आज नेप्सेमा १६.४० अंकको गिरावट

२ फागुन,काठमाडौं । मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेको छ।यस दिन नेप्से ०.७७ प्रतिशतले घटेर २१०५.४६ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर आज १ अर्ब… Continue reading आज नेप्सेमा १६.४० अंकको गिरावट

नेप्सेमा गयो पहिरो, कारण १२ करोडको सीमा

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२९ माघ, काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसचूक नेप्सेमा भारी गिरावट आएको छ । गत कारोबार दिन बिहीबार दोहोरो अंकले बढेको नेप्सेमा आज २.७९ प्रतिशत अर्थात ६०.८८ अंकले घटेर २१२१.७५ को बिन्दुमा पुगेको छ । आज २५३ कम्पनीको तीन अर्ब चार करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको ८१ लाख ३९… Continue reading नेप्सेमा गयो पहिरो, कारण १२ करोडको सीमा

आज नेप्सेमा १५ अंकको गिरावट

१७ माघ ,काठमाडौं । अघिल्लो दिन ४१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अंकमाथिले घट्न पुगेको छ ।नेपाल स्टक एक्सचेञ्ज अनुसार आज नेप्से सूचक १५।७४ अंकले घट्दै २१११।६३ विन्दुमा झरेको हो । दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब… Continue reading आज नेप्सेमा १५ अंकको गिरावट

आज नेप्सेमा ४१ अंकको गिरावट

१६ माघ ,काठमाडौं । नेप्सेको तीव्र गिरावटको यात्रा पुनः सुरु भएको छ । ३२ सयको उच्च विन्दुमा पुगेर १८ सयमा झरेर पुनः उकालो लाग्दै गरेको नेप्से सूचक केही दिनयता फेरि घट्न थालेको हो ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से सूचक ४१.०१ अंकको गिरावट आउँदै २१२७.५२ अंकमा ओर्लिएको छ । अघिल्लो दिन १४ अंकले… Continue reading आज नेप्सेमा ४१ अंकको गिरावट

आज नेप्सेमा १४ अंकको गिरावट

१५ माघ ,काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । १४ अंकले घटेसँगै परिसूचक २१ सय ६८ अंकमा आएर रोकिएको छ ।परिसूचक घटेपनि आज ४८ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य स्थिर कायम छ । बजार घटेपनि… Continue reading आज नेप्सेमा १४ अंकको गिरावट

आज नेप्सेमा १३ अंकको गिरावट

९ माघ,काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १३.७१ अंकको गिरावट आएको छ । कारोबार समयमा केही अंकले बढेको नेप्से परिसूचक अन्तिम समयमा दोहोरो अंकले घटेर बन्द भएको हो । ०.६३ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २१ सय ६५ अंकमा आइपुुगेको छ । यसक्रममा आज १६६ वटा कम्पनीको सेयर मूल्य… Continue reading आज नेप्सेमा १३ अंकको गिरावट

आज नेप्सेमा ४१ अंकको गिरावट

२८ पौष,काठमाडौँ । पछिल्लो समय निरन्तर बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४१ अङ्कको गिरावट आएको छ । कारोबार समयमा बढे पनि अन्तिम समयसम्ममा उच्च अङ्कको गिरावटसँगै नेप्से बन्द भएको हो । एकै दिनमा १.८७ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २१ सय ४९ अङ्कमा आइपुगेको छ । नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने साढे… Continue reading आज नेप्सेमा ४१ अंकको गिरावट

आज नेप्सेमा ३ अंकको गिरावट

१९ पौष ,काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकको गिरावट आएको छ । साताको पहिलो र दोस्रो दिन समान १७ र १७ अंकले बढेको नेप्सेमा तेस्रो दिन ३ अंकको गिरावट आएको हो । यसदिन नेप्से सूचना ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यद्यपि, आज ४ वटा कम्पनीको… Continue reading आज नेप्सेमा ३ अंकको गिरावट

नेप्सेमा २७ अंकको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

३ पौष,काठमाडौं । सेयर बजार परिसूचक नेप्से थप २७ अंकले घट्दै १८ सय ५५ अंकमा ओर्लिएको छ । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा यस साताको पहिलो कारोबार दिन नै २७.५४ अंकले घट्दै १८ सय ५५.०६ अंकमा झरेको हो । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी… Continue reading नेप्सेमा २७ अंकको गिरावट

आज नेप्सेमा १४.४८ अंकका गिरावट

२९ मंसिर,काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । गत मंगलवारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीवार पनि १४.४८ अंक घटेर १८८२६.० बिन्दुमा झरेको हो । त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ । बिहीबार कारोबारमा आएका २८४… Continue reading आज नेप्सेमा १४.४८ अंकका गिरावट

नेप्सेमा आज ३१.९७ अंकको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२५ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन नै नेप्से सूचकमा झन्डै ३२ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घट्दै १८८५.३१ अंकमा झरेको हो । यसदिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुनपुगेको छ । झण्डै ३२ अंकले घटेको बजारमा आज १… Continue reading नेप्सेमा आज ३१.९७ अंकको गिरावट

आज नेप्सेमा ४ अंकको गिरावट

२० मंसिर,काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २४ अंकमाथिले घटेको नेप्से सूचक आज थप ४.८७ अंकले घट्दै १९३३.८८ अंकमा झरेको हो ।उसो त नेप्से सूचक घटेसँगै आज कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । यस दिन ९६ करोड ५२ लाख १० हजार रूपैयाँ बराबरको २५ लाख… Continue reading आज नेप्सेमा ४ अंकको गिरावट

नेप्सेमा आज ६.४३ अंकको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२१ कात्तिक , काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो ।त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ । सोमवार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४… Continue reading नेप्सेमा आज ६.४३ अंकको गिरावट

नेप्सेमा आज १६ अंकको गिरावट

२५ असोज ,काठमाडौं । तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २७ अंकले घटेर १८७१ अंकमा झरेको नेप्से सूचक मंगलबार थप १६ अंकले घट्न पुगेको हो ।नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १६.०६ अंकले घट्दै १८५५.१६ अंकमा ओर्लिएको छ । उसो त १६ अंकले घटेको बजारमा आज… Continue reading नेप्सेमा आज १६ अंकको गिरावट

नेप्सेमा आज ३८ अङ्कको गिरावट

४ असोज,काठमाण्डौ । केही दिन यताको निरन्तरको नेप्सेको पहिरो आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ३८.८१ अंकले घट्दै १८३७.६० अंकमा झरेको हो । यस्तो सूचक गत आइतबार ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा रोकिएको थियो । उसो त आज (मंगलबार) क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७ अंकले… Continue reading नेप्सेमा आज ३८ अङ्कको गिरावट

सोमबार नेप्सेमा १३.५९ अंकको गिरावट

२७ भदौ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेमा गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३।५९ अंक ९०।७१ प्रतिशत० ले गिरावट भएर १९१२।६९ अंकमा बन्द भएको छ । आइतबार दोहोरो अंकले नै गिरावट भएको नेप्से सोमबार पनि घटेको हो । नेप्सेसँगै सामूहिक लगानी कोष बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।… Continue reading सोमबार नेप्सेमा १३.५९ अंकको गिरावट