आज नेप्सेमा ३८. ८३ अङ्कको गिरावट

१७ जेठ,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा कायम भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन आज पनि नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो । आज… Continue reading आज नेप्सेमा ३८. ८३ अङ्कको गिरावट

आज नेप्सेमा ८ अंकको सुधार

८ जेठ,काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अंकले बढेको छ । कारोबार समयमा केही घटेपनि अन्तिम समयसम्ममा परिसूचक बढ्दै १८९१ अंकमा पुगेर रोकिएको हो । यस क्रममा आज १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको मूल्य घटेको छ । यस क्रममा आज १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ… Continue reading आज नेप्सेमा ८ अंकको सुधार