आज नेप्सेमा ३२. ७७ अंकको गिरावट

५ पुष, काठमाडौँ । निरन्तर उकालो लागिरहेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन भने ३२ अंक भन्दा माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक ३२.७७ अंकले घट्दै २१०९.१० अंकमा झरेको हो । अघिल्लो दिन नेप्से सूचक ३५.३९ अंकले बढ्दै ३१४१.८७ अंकमा उक्लिएको थियो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स… Continue reading आज नेप्सेमा ३२. ७७ अंकको गिरावट

आज नेप्सेमा १८.०६ अंकको गिरावट

१५मंसिर, काठमाण्डौ । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १८.०६ अंकले घटेको छ।यस दिन नेप्से ०.९६ प्रतिशतले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन… Continue reading आज नेप्सेमा १८.०६ अंकको गिरावट

नेप्सेमा आज १९.४२ अंकको गिरावट

०७ असोज ,काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।अघिल्लो सातामा लगातार ३ दिनको कारोबारमा बढिरहेको नेप्से साताको पहिलो दिन आइतबार गिरावट आएको हो । आइतबार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ बिन्दुमा झरेको छ ।त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३।१० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स… Continue reading नेप्सेमा आज १९.४२ अंकको गिरावट

आज नेप्सेमा ४२ अंकको गिरावट

३१ भदौ ,काठमाडौँ । आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । गत साताको बुधबार ३९ अंकले बढेको नेप्से परिसूचक आज आइतबार ४२.१४ अंकले घटेर बन्द भएको हो ।आज नेप्से परिसूचक कारोबार सुरु भएदेखि नै ओरालो लागेको थियो । नेप्सेमा सेयर बेच्नेहरुको घुँईचो लाग्दा परिसूचक उच्च अंकले घटेको… Continue reading आज नेप्सेमा ४२ अंकको गिरावट

आज नेप्सेमा १९ अंकको गिरावट

१७ वैशाख, काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा रोकिएको छ । नेप्से घटे पनि कारोबार रकममा वृद्धि भएको छ । यस दिन ९५ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गएको बिहीबार ७३ करोड ९६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।आइतबार सबै समूहको परिसूचक घटेको छ… Continue reading आज नेप्सेमा १९ अंकको गिरावट

आज नेप्सेमा झिनो अंकले बजार घट्दा ३ कम्पनीको मूल्यमा सर्किट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

१२ माघ,काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा सामान्य गिरावट आएको छ । यस दिन नेप्से सूचक ०.३५ अंकले घट्दै २१८३.२७ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक १०.३७ अंकले बढ्दै २१८३.६२ अंकमा उक्लिएको थियो । आज बैंकिङ, विकास बैंक, फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक ऋणात्मक भएका… Continue reading आज नेप्सेमा झिनो अंकले बजार घट्दा ३ कम्पनीको मूल्यमा सर्किट