१८ असोज, काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ११.०४ अंकले घट्दै १९ सय ५६.९२ विन्दुमा झरेको हो ।आज सेन्सेटिभ इन्डेक्स समेत १.५३ अंकले घटेर ३७३.३७ अंकमा झरेको नेप्सेले जनाएको छ । यस दिन म्युचुअल फन्ड बाहेक १२ वटा… Continue reading आज नेप्सेमा दोहोरो अंकको गिरावट
Tag: #सेयर कारोबार
आज नेप्सेमा १७ अंकको गिरावट
१६ असोज,काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १७.५६ अंकले घटेर १ हजार ९ सय ५८.७२ अंकमा झरेको छ । अघिल्लो दिन ५ अंकले बढेकोमा दोस्रो दिन पुनः सेयर बजार ओरालो लागेको हो ।आज सेन्सेटिभ इन्डेक्स समेत ३.६६ अंकले घटेर ३७४.३९ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन कारोबार रकम समेत घटेर… Continue reading आज नेप्सेमा १७ अंकको गिरावट
आज नेप्सेमा सामान्य गिरावट
१३ भदौ ,काठमाडौं । बढेर कारोबार सुरु भए पनि आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । २.८२ अंकले नेप्से घटेको दिन आज परिसूचक १९८५ अंकसम्म पुगेको थियो । तर, अन्तिममा केही सुधारिँदै १९९० अंकमा पुगेर बन्द भएको हो । यस क्रममा आज नेप्सेमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८… Continue reading आज नेप्सेमा सामान्य गिरावट
साताको पहिलो कारोबार दिन नै नेप्सेमा गिरावट
१० भदौ , काठमाडौँ । साताको पहिलो कारोबार दिन नै ऋणात्मक बन्दै नेप्से सूचकले खराब सुरुवात गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २०.५४ अंकले घट्दै १९ सय ९३.३८ अंकको विन्दुमा ओर्लिएको हो ।आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.४४ अंकले घट्दै ३८२.११ अंकको विन्दुमा ओर्लिएको छ । म्युचुअल फन्ड बाहेक १२… Continue reading साताको पहिलो कारोबार दिन नै नेप्सेमा गिरावट
आज नेप्सेमा २१.१५ अंकको गिरावट
४ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१.१५ अंकले घटेको छ।यस दिन नेप्से १.०१ प्रतिशतले घटेर २०७०.४१ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज… Continue reading आज नेप्सेमा २१.१५ अंकको गिरावट
आज नेप्सेमा १६.४० अंकको गिरावट
२ फागुन,काठमाडौं । मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेको छ।यस दिन नेप्से ०.७७ प्रतिशतले घटेर २१०५.४६ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर आज १ अर्ब… Continue reading आज नेप्सेमा १६.४० अंकको गिरावट
आज नेप्से १.५७ अंकले उकालो लागी १९६४.७९ विन्दुमा आयो
१९ मंसिर , काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ । प्रि–ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । २ हजार ६४५ सेयर कित्ता किनबेच हुँदा… Continue reading आज नेप्से १.५७ अंकले उकालो लागी १९६४.७९ विन्दुमा आयो
सेयर बजार कारोबार सातामा ६ दिन सञ्चालन हुने, शुक्रबार १ बजे बन्द
३० जेष्ठ, काठमाडौँ । अब सेयर बजार कारोबार सातामा ६ दिन सञ्चालन हुने भएको छ । सरकारले दुई दिन सार्वजनिक विदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुरारी पराजुलीले जानकारी दिए… Continue reading सेयर बजार कारोबार सातामा ६ दिन सञ्चालन हुने, शुक्रबार १ बजे बन्द