आज नेप्सेमा ३१ अंकको गिरावट

२९ साउन ८०, मंगलबार

३० साउन, काठमाण्डौ ।
सेयर बजार परिसूचक नेप्से ३१.८० अंकले घट्दै २ हजार ४५.४४ अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन १४ अंकले बढेको बजारमा आज दोब्बर अंकले नै घट्न पुगेको हो ।उसो त आज कारोबार रकम समेत घटेर २ अर्ब १५ करोड ७३ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । अघिल्लो दिन १४ अंकले बढेको बजारमा ३ अर्ब १ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड बाहेकका १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्डो प्रो समूहको उपसूचक ४.२६ प्रतिशतले घट्न पुगेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.३१ प्रतिशतले, फाइनान्स समूह २.२४ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक २.१५ प्रतिशतले घटेको छ ।तर, यता आज म्युचुअल फन्डतर्फको उपसूचक भने २८.९० प्रतिशतले नै बढेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top