२४ असार, काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से फेरि दुई हजार अङ्कभन्दा तल झरेको छ । आज शुक्रवार ३४ दशमलव ७० अङ्कले घटेर एक हजार नौ सय ९२ दशमलव ६२ अङ्कमा झरेको छ ।सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल तथा पर्यटन, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ… Continue reading आज फेरि २ हजार अङ्कभन्दा तल झर्यो नेप्से
Tag: #ओरालो यात्रा
ओरालो लाग्यो आज सेयर बजार
२३ असार,काठमाण्डौ । बिहीबार सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक १६।६० अंकले घटेर २,०२७।३२ बिन्दुमा पुगेको हो। अघिल्लो दिन भने नेप्से परिसूचक १३।३३ अंकले बढेको थियो।नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम एक अर्ब ८० करोड… Continue reading ओरालो लाग्यो आज सेयर बजार
सेयर बजारको ओरालो यात्रा आज पनी कायमै
६ असार,काठमाण्डौ । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजारको पहिरो आज पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज सोमवार ४९ दशमलव ३१ अङ्कले घटेर १ हजार ८ सय ८४ दशमलव ८१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर राताम्मे भएकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र लघुवित्तको शेयर उच्च… Continue reading सेयर बजारको ओरालो यात्रा आज पनी कायमै