६ चैत , काठमाण्डौ । हिजो सामान्य बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ विन्दुमा पुगेको छ । आज फाइनान्स, जीवन बीमा र लघुवित्तबाहेक सबै समूहको शेयर घट्दा उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । आज… Continue reading नेप्सेमा आज ६ दशमलव २४ अङ्कको गिरावट
Tag: #शेयर बजार परिसूचक नेप्से
झन्डै १२ अङ्कले घट्यो शेयर बजार
२२ भदौ ,काठमाण्डौ । शेयर बजार आज बुधवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ३९ दशमलव ८८ विन्दुमा झरेको छ ।आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ ।… Continue reading झन्डै १२ अङ्कले घट्यो शेयर बजार
शेयर बजारमा सामान्य वृद्धी
१३ भदौ , काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज सोमवार सामान्य बढेको छ । लगातार घटिरहेको शेयर बजार आज भने सामान्य सुधार भएको हो ।आज नेप्से तीन दशमलव ७६ अङ्कले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको शेयर ४० अङ्कभन्दा धेरै बढेको छ… Continue reading शेयर बजारमा सामान्य वृद्धी