Nepal Times
Nepal Times
63
Shares

नेप्सेमा आज १.९० अंकले वृद्धि

नेप्सेमा आज १.९० अंकले वृद्धि

१९ माघ, काठमाडौँ ।

प्रिओपन सेसनमा बिहीबार सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसुचक १.९० अंकले बढेर २११८.५५ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ४२९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २४ हजार १९१ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ । १ कम्पनी भने स्थिर रहेको छ ।यता, १३ उपसूचकहरुमध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.