आज नेप्सेमा ४४ अंकको वृद्धी

२५ भदौ, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४४.३० अंकले बढेको छ । सबै उपसमूहमा हरियाली छाएको बजारमा कारोबार रकम भने एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँ रह्यो ।सोमबार बजारमा २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा २१२ कम्पनीको सेयर मूल्य बढेको छ । ११ कम्पनीको… Continue reading आज नेप्सेमा ४४ अंकको वृद्धी

५ दिनको गिरावटपछि आज नेप्सेमा वृद्धी

१५ साउन ,काठमाडौँ । लगातार ५ दिनको गिरावटपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा वृद्धि आएको छ । गत साताको आइतबार मौद्रिक नीति सार्वजनिक हुँदा नेप्से एकै दिन ६३ अंकले बढेको थियो । त्यसपछि, पहिलोपटक आज सोमबार नेप्से परिसूचक बढेको हो । आज नेप्से परिसूचक ५.८४ अंकले बढेको छ । यससँगै परिसूचक २१ सय ६ अंकमा पुगेर… Continue reading ५ दिनको गिरावटपछि आज नेप्सेमा वृद्धी

आज नेप्सेमा ४० अंकको वृद्धी

२८ जेष्ठ, काठमाण्डौ । सेयर बजारमा उत्साह छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ४०.४८ अङ्कले बढ्दै १९ सय ८०.०९ अङ्कको विन्दुमा उक्लिएको हो। यस्तै आज कारोबारमा समेत उच्चता आउँदै ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ । आज सेन्सेटिभ… Continue reading आज नेप्सेमा ४० अंकको वृद्धी

आज नेप्सेमा ३२.३० अंकको वृद्धी

४ जेठ, काठमाडौं । नेप्से सूचक बढेर १८ सय ७७ अंकको विन्दुमा उक्लिएको छ । आज नेप्से सूचक ३२.३० अंकले बढेर १८ सय ७७.३२ अंकको विन्दुमा उक्लिएको हो ।आज कारोबार रकम समेत बढेर १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक हुँदै गर्दा… Continue reading आज नेप्सेमा ३२.३० अंकको वृद्धी