आज नेप्सेमा २७ प्रतिशतले गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

६ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गर्दै सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा भने गिरावट भएको छ ।केन्द्रिय बैंकले मौद्रिक नीतिमा थप कडाई गर्ने आशंकामा रहेका लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बन्दै जाँदा नेप्से घटेको हो… Continue reading आज नेप्सेमा २७ प्रतिशतले गिरावट

आज सेयर बजारमा एकल अंकको सामान्य वृद्धि

४ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको चौथो कारोबार दिन नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ४।८९ अंक ९०।२४ प्रतिशत० ले बढेर २०५०।५९ बिन्दुमा पुगेर रोकिएको छ ।नेप्सेमाएकल अंकको सामान्य वृद्धि हुँदा बैंकिङ व्यापार, होटल तथा पर्यटन,… Continue reading आज सेयर बजारमा एकल अंकको सामान्य वृद्धि

आज नेप्सेमा करिब १ प्रतिशतको बृद्धी

२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९र८० को दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । कारोबार अवधिभर उतारचढाव देखिएको सेयर बजारमा अन्तिमा समयमा दोहोरो अंकले वृद्धि भएर बन्द भएको हो ।सोमबार नेप्से १८।०३ अंक ९०।९० प्रतिशत० ले बढेर २०२९।४३ अंकमा बन्द भएको छ । सामूहिक लगानी कोष र… Continue reading आज नेप्सेमा करिब १ प्रतिशतको बृद्धी

आज नेप्सेमा करिब ८ अंकको बृद्धी

३१ असार,काठमाण्डौ । नेप्से कारोबारको लागि साताको अन्तिम दिन आज सेयर बजार बढेको छ। शुक्रबार नेप्से ७।९३ अंकले बढेको हो। केही दिनयता सेयर बजार दिनहुँ बढिरहेको छ। अघिल्लो दिन समेत नेप्से परिसूचक १४।७१ अंकले बढेको थियो।शुक्रबार जम्मा दुई घण्टा बजार खुल्दा कारोबार रकम एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँ कामय भएको छ।… Continue reading आज नेप्सेमा करिब ८ अंकको बृद्धी

आज सेयर बजारमा दोहोरो अंकको वृद्धि

२९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा फसेको दिन सेयर बजारमा भने दोहोरो अंकको वृद्धि भएको छ । नेकपा एमालेको अर्थ विभाग सदस्यमा ‘एम अधिकारी’ भन्ने व्यक्तिको नाम समावेश भएको छ । उनी को हुन् भन्ने विवादका बीच गभर्नर अधिकारी समेत विवादमा मुछिएका हुन् ।लगानीकर्ताले नेपाल राष्ट्रले लिएको चालु आवको मौद्रिक… Continue reading आज सेयर बजारमा दोहोरो अंकको वृद्धि

हिजो उच्च अंकले घटेको सेयर बजारमा आज झिनो सुधार

२८ असार, काठमाडौं । पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने झिनो सुधार भएको छ । मंगलबार ११।६८ अंकले बढेको बजार १९२७।२८ बिन्दुमा रोकियो ।कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ७० करोड ७७ लाख… Continue reading हिजो उच्च अंकले घटेको सेयर बजारमा आज झिनो सुधार

आज ७७.०२ अंकले घट्यो नेप्से

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२७ असार,काठमाण्डौ । यो साता नेप्से कारोबारको लागि पहिलो दिन आज सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक ७७.०२ अंकले घटेर १,९१५।६१ बिन्दुमा पुगेको हो।अघिल्लो दिन आइतबार बकर इदको अवसरमा सार्वजनिक बिदा थियो। आजभन्दा अघि गत शुक्रबार नेप्से कारोबार भएको थियो।सो दिन नेप्से परिसूचक ३४।७० अंकले घटेको थियो। नेप्से घट्दा आज दुई अर्ब ३२ करोड… Continue reading आज ७७.०२ अंकले घट्यो नेप्से

ओरालो लाग्यो आज सेयर बजार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२३ असार,काठमाण्डौ । बिहीबार सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक १६।६० अंकले घटेर २,०२७।३२ बिन्दुमा पुगेको हो। अघिल्लो दिन भने नेप्से परिसूचक १३।३३ अंकले बढेको थियो।नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम एक अर्ब ८० करोड… Continue reading ओरालो लाग्यो आज सेयर बजार

आज सेयर बजारमा दोहोरो अंकले गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२१ असार, काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार बजार ४६।०८ अंकले घट्दै २०३०।५९ बिन्दुमा आएर रोकिएको छ । सोमबार भने सेयर बजार २०७६।६७ बिन्दुमा आएर रोकिएको थियो ।सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि कमि आएको छ । मंगलबार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको… Continue reading आज सेयर बजारमा दोहोरो अंकले गिरावट

सेयर बजारमा दोहोरो अंकको वृद्धि

१९ असार, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार ५७।६१ प्रतिशतले बढेको बजार २०८६।३८ बिन्दुमा पुगेर रोकिएको हो ।शुक्रबार बजार घटेर बन्द भएको थियो । पछिल्लो केही दिनयता कारोबार रकम समेत बढिरहेको छ । शुक्रबारजस्तै आइतबार कारोबार रकम समेत साढे २ अर्ब पुगेको छ । आइतबार… Continue reading सेयर बजारमा दोहोरो अंकको वृद्धि

हिजो उकालो लागेको सेयर बजार आज दोहोरो अङ्कले घट्यो

१३ असार ,काठमाण्डौ । हिजो आइतवार झन्डै ९५ अङ्कले बढेको शेयर बजार आज सोमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८५ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव १३ विन्दुमा झरेको छ । आज जीवन बीमा र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय… Continue reading हिजो उकालो लागेको सेयर बजार आज दोहोरो अङ्कले घट्यो

आज फराकिलो अंकले बढ्यो सेयर बजार

७ असार, काठमाडौं । बजेट घोषणायता निरन्तर घटिरहेको सेयर बजार मंगलबार फराकिलो अंकले बढेको छ । ३७।४९ अंकले बढेको बजारमा कारोबारको चाप राम्रा मानिने कम्पनीमा देखिएको छ । जसले बजारमा राम्रा कम्पनीमा लगानी बढेको कुरालाई संकेत गर्छ । कुल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम… Continue reading आज फराकिलो अंकले बढ्यो सेयर बजार

यो सातामा पहिलो पटक सेयर बजारमा वृद्धि

२ असार, काठमाडौं । बिहीबार सेयर बजार १२।५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए । बिहीबार बजार १९७८।९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार… Continue reading यो सातामा पहिलो पटक सेयर बजारमा वृद्धि

सेयर बजारको ओरालो यात्रा आजपनी कायमै

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

३१ जेठ, काठमाडौं । सेयर बजारको ओरालो यात्रा मंगलबार समेत कायम रह्यो । बजार २ हजारको बिन्दुबाट तल झर्दै १९९६।२६ बिन्दुमा आएर रोकिएको छ । मंगलबार ३६।०७ अंकले घटेको सेयर बजार कारोबार रकम पनि मुस्किलले १ अर्ब नाघेको छ । यस दिन कुल २३२ कम्पनीको ३१ हजार ८०६ वटा कारोबारबाट ४१ लाख ४७ हजार २५५… Continue reading सेयर बजारको ओरालो यात्रा आजपनी कायमै

सेयर बजारको ओरालो लागेको लागै

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

३० जेठ, काठमाडौं । सेयर बजारको ओरालो यात्रा यस साताको पहिलो कारोबार दिन सोमबार पनि निरन्तर रह्यो । १५।८२ अंकले घटेको बजार २०३२।३४ बिन्दुमा ओर्लिएको छ । बजेट १५ जेठ पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ । लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको… Continue reading सेयर बजारको ओरालो लागेको लागै

सेयर बजार कारोबार सातामा ६ दिन सञ्चालन हुने, शुक्रबार १ बजे बन्द

३० जेष्ठ, काठमाडौँ । अब सेयर बजार कारोबार सातामा ६ दिन सञ्चालन हुने भएको छ । सरकारले दुई दिन सार्वजनिक विदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुरारी पराजुलीले जानकारी दिए… Continue reading सेयर बजार कारोबार सातामा ६ दिन सञ्चालन हुने, शुक्रबार १ बजे बन्द

सेयर लगानीकर्ता आन्दोलित, सरकारविरुद्ध सडकमै प्रदर्शन

२७ जेठ, काठमाडौं । सेयर बजार लगानीकर्ताहरुले काठमाडौंको बानेश्वसरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ । लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै… Continue reading सेयर लगानीकर्ता आन्दोलित, सरकारविरुद्ध सडकमै प्रदर्शन

सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घट्यो

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२६ जेठ, काठमाडौं । बिहीबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । जेठमा निरन्तर घटेको बजार बुधकार केही सम्हालिएको थियो । तर, बिहीबार भने यो टिक्न सकेन । पहिलो घण्टा केही बढेर कारोबार भएको थियो । त्यसपछि निरन्तर घटेको बजार अन्त्यमा १७।५८ अंकले ओरालो लागेर २०६२।८६ विन्दुमा आयो । बुधबार ६० अंकले सेयर… Continue reading सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घट्यो