आज सेयर बजारमा दोहोरो अंकले गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२१ असार, काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार बजार ४६।०८ अंकले घट्दै २०३०।५९ बिन्दुमा आएर रोकिएको छ । सोमबार भने सेयर बजार २०७६।६७ बिन्दुमा आएर रोकिएको थियो ।सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि कमि आएको छ । मंगलबार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको… Continue reading आज सेयर बजारमा दोहोरो अंकले गिरावट