१५ साउन, जनकपुरधाम । चुरे क्षेत्र जोगाउन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै आन्दोलनरत सुकुम्बासी र चुरे अभियानले सडकमै सुतेर प्रदर्शन गरेको छ ।सुकुम्बासीहरूले चुरे दोहन बन्द गर्नु पर्ने, अतिक्रमित बन क्षेत्रबारे प्रदेश सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक हुनु पर्ने, सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्नेलगाएका माग राखेर जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि सडकमै… Continue reading चुरे क्षेत्र जोगाउन जनकपूरधाममा सडकमै सुतेर सुकुम्बासीहरुले गरे प्रदर्शन
Tag: #प्रदर्शन
श्रीलंकामा राष्ट्रपतिको सरकारी निवास भित्रै प्रदर्शन
२५ असार,एजेन्सी। श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शन गरेका छन् ।हजारौं प्रदर्शनकारीको भिडले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म पुगेर शनिबार प्रदर्शन गरेको हो ।श्रीलंकामा आर्थिक मन्त्री चर्किएपछि भइरहेको श्रृङ्खलावद्ध प्रदर्शन भइरहेको छ र यस क्रममा शनिबार भएको प्रदर्शन ठूलोमध्येको एक हो ।श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड… Continue reading श्रीलंकामा राष्ट्रपतिको सरकारी निवास भित्रै प्रदर्शन
पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन
६ असार, विराटनगर । पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएपछि देशका विभिन्न स्थानमा यसको विरोध सुरु भएको छ । विराटनगर, रुपन्देही लगायतका ठाउँमा विरोध प्रदर्शन भएको छ । मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै बुटवलमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । उनीहरुले केहीबेर गाडीको अवागमन समेत रोकेका प्रहरीले जनाएको छ । यस्तै, यातायात व्यवसायीले पेट्रोलियम… Continue reading पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन
भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाविरुद्धको प्रदर्शन हिंस्रक बन्दै
३ असार, एजेन्सी । भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोधमा भइरहेको प्रदर्शन हिंस्रक बन्दै गएको छ । प्रदर्शनकारीहरुले रेलमा आगजनी गरेका छन् । बिहारको समस्तिपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा र लखिसराइमा पनि अर्को रेलमा आगो लगाइदिएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उत्तर प्रदेशको बालियामा पनि प्रदर्शनकारीहरुले रेल वे स्टेसनभित्र छिरेर तोडफोड… Continue reading भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाविरुद्धको प्रदर्शन हिंस्रक बन्दै
सेयर लगानीकर्ता आन्दोलित, सरकारविरुद्ध सडकमै प्रदर्शन
२७ जेठ, काठमाडौं । सेयर बजार लगानीकर्ताहरुले काठमाडौंको बानेश्वसरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ । लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै… Continue reading सेयर लगानीकर्ता आन्दोलित, सरकारविरुद्ध सडकमै प्रदर्शन
बाघको आक्रमणबाट सुरक्षाको माग राख्ने स्थानीयमाथि प्रहरीले चलायो गोली, एक किशोरीको मृत्यु
२४ जेष्ठ, काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले… Continue reading बाघको आक्रमणबाट सुरक्षाको माग राख्ने स्थानीयमाथि प्रहरीले चलायो गोली, एक किशोरीको मृत्यु