उपराष्ट्रपतिबारे बैठक नबस्न दलहरूलाई आयोगको निर्देशन

२ चैत, काठमाण्डौ । निर्वाचन आयोगले शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न÷नगराउन ध्यानाकर्षण गराएको छ । मंगलबार रातिदेखि निर्वाचन मौन अवधि सुरु भइसकेको छ । उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आज आयोगले प्रेस विज्ञप्ति… Continue reading उपराष्ट्रपतिबारे बैठक नबस्न दलहरूलाई आयोगको निर्देशन

श्रीलंकामा राष्ट्रपतिको सरकारी निवास भित्रै प्रदर्शन

२५ असार,एजेन्सी। श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शन गरेका छन् ।हजारौं प्रदर्शनकारीको भिडले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म पुगेर शनिबार प्रदर्शन गरेको हो ।श्रीलंकामा आर्थिक मन्त्री चर्किएपछि भइरहेको श्रृङ्खलावद्ध प्रदर्शन भइरहेको छ र यस क्रममा शनिबार भएको प्रदर्शन ठूलोमध्येको एक हो ।श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड… Continue reading श्रीलंकामा राष्ट्रपतिको सरकारी निवास भित्रै प्रदर्शन