१९ जेठ काठमाडौं । सरकारले यसै साता आगामी आर्थिक वर्ष २०८० र ८१ का लागि अनुमानित आय व्ययसहित कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्यायो । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार बजेट सार्वजनिक गरेसँगै निरन्तर ओरालो लाग्न थालेको बजार अन्ततः १८ सय ६६।३४ अंकको विन्दुमा आएर अड्किएको छ । जबकी अघिल्लो… Continue reading साताको सेयर बजार ९२ अंकले नेप्से घट्यो
Tag: #साताको सेयर बजार
साताको सेयर बजारमा नेप्सेमा ८१ अंकको वृद्धी
१२ जेठ, काठमाडौँ । यो साता पनि सेयर बजारका लागि उत्साहपूर्ण नै रह्यो । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा उक्लिएको छ । साथै यो साता कारोबार रकम समेत बढोन्नती हुँदै ४ अर्ब ८५ करोड ६५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर… Continue reading साताको सेयर बजारमा नेप्सेमा ८१ अंकको वृद्धी