प्रसाईंका समर्थकले आगो लगाउँदा घाइते भएका ट्रक चालकको मृत्यु

२१ असोज , काठमाण्डौ। झापामा दुई साताअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकहरुले उनी पक्राउको विरोधका क्रममा ट्रकमा आगो लगाउँदा घाइते भएका एकजना ट्रक चालकको मृत्यु भएको छ । आगजनीमा परेका ट्रक र चालक दुवै भारतीय रहेका छन् । डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकका चालक छप्रा उत्तर दिनाजपुर घर भएका ४० वर्षीय पदा रायको… Continue reading प्रसाईंका समर्थकले आगो लगाउँदा घाइते भएका ट्रक चालकको मृत्यु